Browsing Category

Book Releases

रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

काठमाडौं । लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा लेखक दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको हो । शिक्षणलाई मुल पेशा बनाएकी दाहालको ‘डोहोडोहो डोल्पो’…
Read More...

मुक्तककार पौडेलको `अनिदो मन´ सार्वजनिक

चितवनका स्रस्टा राजन पौडेलको नयाँ पुस्तक `अनिदो मन´ सार्वजनिक भएको छ । सम्पूर्ण किताबको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रम आयोजना गरी कृति सार्वजनिक गरिएको हो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी,…
Read More...

पुस्तक विमोचन र लघुकथा वाचन कार्यक्रम सम्पन्न

नेपाल भारत दूतावास, काठमाण्डौँको आयोजनामा, नेपाल भारत पुस्तकालय, न्यूरोडमा `नेपाल भारत साहित्यिक समारोह´ अन्तर्गत पुस्तक विमोचन र लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको खबर छ । उक्त कार्यक्रममा साहित्यकार डा. स्वेता दीप्तीको ` टुकडोंमे बटी…
Read More...

डा. ढकालका पाँच कृति एकैसाथ सार्वजनिक

नवलपरासी,  डा.मतिप्रसाद ढकालका पाँच कृति एकैपटक विमाेचन गरिए । बागलुङमा जन्मिएर विगत ३३ वर्षदेखि नेपाल संस्कृत विश्वविद्यालयको सेवामा संलग्न रही नवलपरासीको गैँडाकोटलाई आफ्नो कर्मथलो बनाउँदै आएका डा. मतिप्रसाद ढकालका पाँच कृतिहरू…
Read More...

भीमसिंह धामीको गजलसङ्ग्रह ‘अनमोल’ विमोचन

बैतडी – बैतडीको मेलौली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक भीमसिंह धामीको गजल सङ्ग्रह ‘अनमोल’ विमोचन गरिएको छ । सिगास गाउँपालिका निवासी प्राध्यापन धामीको पहिलो पहिलो गजल सङ्ग्रह ‘अनमोल’ विमोचन गरिएको हो । यस सङ्ग्रह भित्र ५३ वटा गजलहरू…
Read More...

खेम बतासको कथासङग्रह बुढीपोल्ली बजारमा

अत्तरिया – खेम ओझा (बतास) को नविनतम कथा सङग्रह बुढीपोल्ली बजारमा आएको छ । माया पब्लिकेशन प्रालि काठमाडौंले प्रकाशन गरेको सङग्रहमा १२ वटा कथा रहेका छन् । फरक फरक बिषयवस्तुमा रचना गरिएका बतासका कथामा मूलतः सुदूरपश्चिमको डोटेली भाषा र…
Read More...

केदार पोखरेलको कविता सङ्ग्रह ‘मान्छे मार्ने तलाउ’को लोकार्पण

काठमाडौँ । साहित्यकार केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले पुस्तकको लोकार्पण गरेकी हुन् ।३९ वर्षसम्म शिक्षण पेसामा आबद्ध…
Read More...

गुणराज पोखरेलको ‘बौहिनिया’ बजारमा

जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरेलले लेखन तथा प्रकाशन…
Read More...

राजवको ‘क्रूर पृष्ठमा जो थिए’ सार्वजनिक

काठमाडौं । आख्यानकार राजवको नयाँ उपन्यास ‘क्रूर पृष्ठमा जो थिए’ सार्वजनिक गरिएको छ । बुधबार राजवको जन्मस्थान मरुटोलस्थित एक घरअगाडि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति साहित्यकार विमल निभा, उपन्यासकारहरू नारायण ढकाल, नयनराज पाण्डे, कवि…
Read More...

सुवेदीको महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण

काठमाडौं । ‘प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । प्रधानमन्त्री…
Read More...