Browsing Category

Book Releases

जानु धितालको कवितासङ्ग्रह “छाउगोठकी आमा” विमोचन

काठमाडौं ।नेपाल स्रष्टा समाजको आयोजनामा अनामनगर, काठमाडौँको सिलौटो रेस्टुरामा कवि जानु धितालको कवितासङ्ग्रह "छाउगोठकी आमा" विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालगायत व्यक्तिले…
Read More...

कृष्ण प्रधानको ‘हराएको गाउँको द्यौता” लोकार्पण

कवि कृष्ण प्रधानको नयाँ कवितासङ्ग्रह "हराएको गाउँको द्यौता" लोकार्पण गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा कवि प्रधानका समकालीन मित्र तथा आफन्तहरूद्वारा उक्त सङ्ग्रहको विमोचन गरिएको हो । विमोचित कृतिमाथि…
Read More...

‘ब्रह्मास्त्र’ लिएर आए शैलेन्द्र अधिकारी

ब्रह्मास्त्र लिएर आए शैलेन्द्र अधिकारी काठमाडौं : साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह 'ब्रह्मास्त्र' सार्वजनिक भएको छ। शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो। पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन…
Read More...

डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ लोकार्पण

काठमाडौँ । शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोह बीच लोकार्पण गरिएको छ । काठमाडौँको मीनभवनस्थित थाहा पुस्तकालयमा नेपाल स्रष्टा समाजद्वारा आयोजित एक विशेष समारोहका बीच प्रमुख अतिथि नियात्रा कार…
Read More...

दामोदर न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

काठमाडौँ । पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’  लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी…
Read More...

डा.अर्जुनदेव भट्टको दुई कृति लोकार्पण

काठमाडौंः २०७९ माघ ८ गते आइतवार वरिष्ठ युरोलोजिष्ट प्रा.डा अर्जुनदेव भट्टद्वारा लिखित दुईवटा पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंको धुम्बराहीस्थित होटल आकामा मा आइताबार दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषद्धारा आयोजित कार्यक्रममा भट्टका…
Read More...

डा. राजु अधिकारीको उपन्यास सत्यहरण सार्वजनिक

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा शनीबार दाङको घोराहीमा साहित्यकार डा. राजु अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा…
Read More...

क्षितिज मगरको कथासंग्रह भेडीकम्बलको प्वाल सार्वजनिक

काठमाडौं । साहित्यकार क्षितिज मगरको ‘भेडीकम्बलको प्वाल’ कथा संग्रह लोकार्पण भएको छ ।रोल्पाको सुनछहरी गाउँपालिका–७ जेलबाङका स्थायी वासिन्दा मगरको कथा संग्रह काठमाडौंमा एक कार्यक्रमकाबिचलकार्पण भएको हो । कथा संग्रहमा १८ वटा कथा रहेका छन् ।…
Read More...