Browsing Category

Book Releases

‘बहुआयामिक व्यक्तित्व मनुजबाबु मिश्र’ पुस्तक लोकार्पण

काठमाडौँ —  कलाकार मनुजबाबु मिश्रको जीवनीमा आधारित पुस्तक ‘बहुआयामिक व्यक्तित्व मनुजबाबु मिश्र’ सार्वजनिक गरिएको छ । सोही अवसरमा नेपाली परम्परागत शिल्पकलाबारे तयार गरिएको संगोष्ठी प्रतिवेदनलाई पुस्तकका रुपमा विमोचन गरिएको  थियो ।…
Read More...

नियात्राकार कृष्ण बजगाईको ‘उमिहोतारु’ नियात्रासङग्रहको भर्चुअल लोकार्पण तथा अन्तरक्रिया सम्पन्न

नियात्राकार कृष्ण बजगाईको ‘उमिहोतारु’ नियात्रासङग्रहको भर्चुअल लोकार्पण तथा अन्तरक्रिया सम्पन्न भएको छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतले शनिवार आयोजना गरेको कार्यक्रममा अमेरिका, बेलायत, जापान र भारतका साहित्यकारहरुले उमिहोतारुबारे…
Read More...

‘नेपाली आधुनिक मूर्तिकारहरू’ लोकार्पण

काठमाडौँ, पुस ११ । 'नेपाली आधुनिक मूर्तिकारहरू' पुस्तक लोकार्पण गरिएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागद्वारा प्रकाशित नेपाली प्रसिद्ध परम्परागत मूर्तिकारहरू, मूर्तिकला: आयामिक रूपान्तरण, मूर्तिकार सोधमूलक जीवनी र…
Read More...

दुई कृति लोकार्पण

काठमाडौं त्रिभुवन विश्वविद्यालय , पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत , पत्रकारिता , हिन्दी विभाग र सिसार साहित्य प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा कवि डा. हेमनाथ घिमिरेको गद्य कवितासङ्ग्रह "मेरा बीज अक्षरहरू " र भगवती शर्माको "डा.…
Read More...

“उमिहोतारु” नियात्रासङ्ग्रह बजारमा

मंसिर ११, काठमाण्डौं, उमिहोतारु नियात्रासङ्ग्रह बजारमा आएको छ । अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको यो चौंथो नियात्रासङ्ग्रह हो । यस अगि बजगाईंका युरोशियाको स्पर्श, भाया साक्रा र दाइबुचु…
Read More...

तीन पुस्तकको लोकार्पण

काठमाडौँ . पुस ९ गते शनिवार नेपाल स्रष्टा समाजले आयोजना गरेकोे कार्यक्रममा तीनवटा पुस्तकको लोकार्पण भएको छ । वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा माधव विडारीको उपन्यास ‘अनन्त यात्रा’, रामचन्द्र दाहालको कवितासङ्ग्रह ‘सुजेरो’ र जिज्ञासु…
Read More...

हरिबोल काफ्लेद्वारा लिखित उपन्यास ‘यशोधरा’ लोकार्पण

पोखरा / पोखरामा भैरहेको नेपाल लिटरेचर फेस्टिभल २०२२  मा हरिबोल काफ्लेद्वारा लिखित  उपन्यास यशोधराको लोकार्पण गरिएको  छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथानक रहेको उक्त उपन्यासका बारेमा समीक्षक तथा…
Read More...

लक्ष्मण राजवंशी: स्मृतिग्रन्थ लोकार्पण र ‘सनाखत’ चलचित्रको शुभारम्भ

काठमाडाैंःसिद्धार्थ वनस्थली इन्स्टिच्युटद्वारा आयोजित एक समारोहमा लक्ष्मण राजवंशी स्मृतिग्रन्थको लोकार्पण गरिएको छ। लक्ष्मण राजवंशीद्वारा रचित कथामा आधारित चलचित्र 'सनाखत' को शुभारम्भ गरिएको थियो। रसियन कल्चर सेन्टर कमलपोखरीमा भएको उक्त…
Read More...

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पुस्तक, चित्रकला प्रदर्शनी र पुस्तक लोकार्पण

काठमाडौँ, पुस । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेका कलाका विविध आयाम, तथ्य र अभ्याससम्बन्धी पुस्तक तथा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ। प्रतिष्ठानद्वारा शनिबार ‘समृद्ध नेपाल, सुखी नेपाल’ शीर्षकमा आयोजित प्रदर्शनीको…
Read More...

कमल रिजालको निबन्धसङ्ग्रह ‘पूर्वीय दर्शन विमर्श’प्रकाशित

काठमाडौँ, पुस। साहित्यकार कमल रिजालको निबन्धसङ्ग्रह ‘पूर्वीय दर्शन विमर्श’  प्रकाशित भएको छ । धेरै समयदेखि अध्यात्म दर्शनको क्षेत्रमा कलम चलाउँदै आएका रिजालको यो तेह्रौँ कृति हो । । उहाँद्वारा प्रकाशित यस अघिका कृतिहरू पनि अध्यात्म…
Read More...