Browsing Category

Book Releases

‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

काठमाडौँ — नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘प्रगति’ पत्रिका र यसका सम्पादक नारायणप्रसाद बाँसकोटाको योगदानलाई स्मरणमा ल्याउने गरी ‘स्मृतिभेट’ प्रकाशनमा आएको छ । २०१० सालदेखि लगातार द्वैमासिक रुपमा १६ अंकसम्म निस्किएको…
Read More...

दाहाल यज्ञनिधिका कविताहरू प्रकाशन

नेपाली साहित्य, सञ्चार कर्म र संस्कृतिका क्षेत्रमा सुपरिचित किर्तिशेष दाहाल यज्ञनिधिका कविताहरूको सङ्कलन’दाहाल यज्ञनिधिका कविता’ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको छ । यसलाई  साहित्य (पद्यकाव्य) विभागकोपरियोजना अन्तर्गत कवि…
Read More...

रम्बास कवितासंग्रह …वरपिपल’ लोकार्पण

२३, अप्रेल २०२२, आसामस्थित तीनसुकिया जिल्लाको उदयपुर, जागुनमा नेपाली साहित्य विकास समिति तिरापको सौजन्यमा साहित्य संस्कृति समारोह  समिति २०२२को तत्वावधानमा देश–विदेशका  ९२ जना सर्जकहरूको रम्बास कविता सङ्कलन “वरपिपल’ …
Read More...

स्मृति ग्रन्थ प्रकाशन

१७,वैशाख, बनस्थली काठमाडौँमा गीता अधिकारीको स्मृति ग्रन्थ ‘स्मृतिमा आमा भुवनेश्वरी” लोकार्पण भएको छ । कवि तुलसी दिवशको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा निवन्धकार नयाँघरे, कवि सृजना शर्मा र तुलसी दिवसले पुस्तक…
Read More...

निर्मल पुर्जाको ‘बियोन्ड पसिबल’ नेपालीमा आउने

  काठमाडौँ — निर्मल पुर्जा (निम्स दाइ)को पुस्तक ‘बियोन्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुने भएको छ । नेपालका 'वी रिड' प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेभएको छ । हालसम्म यो पुस्तक फ्रेन्च, बुलगेरियन, इटालियन,…
Read More...

सेल्फ पोट्रेट’ सार्वजनिक

पोखरा—स्थानीय तह चुनाव लागेको छ । उम्मेदवारले मनोनयन दर्ता गराइरहेका छन् । प्रमुख पदमा महिला उम्मेदवारको उपस्थिति न्यून छ । चुनावको छेकोमा कवि रीता अधिकारी ‘ऋतु’ ले कविता संग्रह ‘सेल्फ पोट्रेट’ सार्वजनिक गर्दै सोधिन्, ‘सत्तामा किन…
Read More...

  जीवन र न्याय’ पुस्तक सार्वजनिक

काठमाडौँ—पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको आत्मसंस्मरणात्मक पुस्तक ‘जीवन र न्याय’ सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रममा लेखकसहित पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, सुशीला कार्की, वरिष्ठ पत्रकार भैरव…
Read More...

भोज कुमार धमलाद्वारा रचित अंग्रेजी कवितासंग्रह  ‘द सेल्फिस सिटी’ लोकार्पण

काठमाडौं :  १०, वैशाख, नेपाल प्रज्ञा प्रतिष्ठान,  लामो समयदेखि शिक्षण सेवामा आबद्ध रहेका भोजकुमार धमलाको पहिलो कवितात्मक पुस्तक ‘द सेल्फिस सिटी’ लोकार्पण भएको छ। अंग्रेजी भाषाका कृतिहरु नेपाली साहित्य बजारमा कमै लोकार्पण हुने…
Read More...

…मेरी उनी र म सार्वजनिक’

१०,वैशाख, काठमाडौँ, युनिसेफमा लामो समय काम गरेका इन्जिनियर रामप्रसाद कोइरालाले लेख्नु भएको …मेरी उनी र म’ पुस्तक शनिवार लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको कार्यक्रममा नेपाल प्रज्ञा…
Read More...

‘बाबा महिमा’ खण्डकाव्य विमोचित

कवि भिष्ममणि पाण्डेको खण्डकाव्य एक भव्य समारोहबीच विमोचन भएको कुरा शताब्दी साहित्यप्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलले बताउनु भयो। शताब्दी साहित्य प्रतिष्ठान,काठमाडौं र कालीगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानको आयोजनामा उत्तरवाहिनी,कालिगण्डकी…
Read More...