Browsing Category

Entertainment

रियालिटी शो ‘द पोइट आइडल’को घोषणा

टेलिभिजन रियालिटी शो द पोइट आइडल कार्यक्रमको घोषणा गरिएको छ । प्रसिद्ध नेपाली कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा रयालिटी शो ‘द पोइट आइडल’ कार्यक्रम हुने भएको छ । नेपाली भाषाका कविहरुको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन…
Read More...

निशा घिमिरे स्मृति पुरस्कार र सम्मान आचार्य र उप्रेतीलाई

काठमाडौं, भदौ २० । निशा घिमिरे स्मृति पुरस्कार र सम्मान प्रदान गरिएको छ । सोमबार निशा घिमिरे स्मृतिकोषले दिवंगत मोडल तथा अभिनेत्री निशा घिमिरेको नाममा स्थापित ‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री कोरियोग्राफर तथा मोडल पवित्रा आचार्य…
Read More...

प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’

साहित्यकार, कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । ५० हजार १ रुपैयाँ राशिको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले विज्ञप्ति…
Read More...

बी.पाण्डेको गीतसंग्रह ‘मेरा सय गीतहरू’ बजारमा

गीतकार बी. पाण्डेको ‘मेरा सय गीतहरू’ कृति बजारमा आएको छ । पाण्डेले यो पुस्तक गीत सङ्गीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपाली सेना, वकिल, खेलाडी, पत्रकार लगायतका व्यक्तित्वबाट लोकार्पण गराएका हुन् । सो…
Read More...

प्रकाश सुवेदीको‘आहा कति सुन्दर ठाउँ’ बोलको गीति भिडियो सर्वाजनिक

गीतकार प्रकाश सुवेदीले कास्की जिल्लाका रूपाताल, बेगनासताल, माझीकुना, सुन्दरेडाँडा र सो वरपरका स्थानहरुलाई समेटेर तयार पारिएको ‘आहा कति सुन्दर ठाउँ’ बोलको गीति भिडियो सृजना र सेरेफेरो नामक युट्यूव च्यानल मार्फत सार्वजनिक गरेका छन्। बसन्त…
Read More...

‘चुलबुल चुलबुल प्यारी भाञ्जी’ भिडियो गीत बजारमा

लगभग साढे दुई दशकदेखि जापानमा बस्दै आएका दीपेन्द्र अधिकारी प्रारम्भिक दिनहरुमा विभिन्न लेख रचनाहरु लेख्दै आएको भएता पनि पछिल्ला दिनहरुमा निकै उत्साहजनक तरिकाले गीति विधामा कलम चलाईरहेका छन्। केही समय अगाडि समग्र पोखराको वर्णन गर्दै ‘मनमोहक…
Read More...