Browsing Category

Literary Festival & Event

भोलिदेखि बीपी साहित्य महोत्सव

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण…
Read More...

राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट दश कविलाई पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का  उत्कृष्ट दश जना कविहरूलाई आज पुरस्कार प्रदान गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय…
Read More...

तीन दिने ‘सूर्य नेपाल काठमाडौं कलिङ साहित्य महोत्सव सम्पन्न’

भदौ १५ गते शुक्रबार बाट सुरु भएको तीन दिने ‘सूर्य नेपाल काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आइतबार समापन भएको छ ।परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महोत्सवमा दक्षिण एसियाका लेखक तथा कलाप्रेमीहरूको…
Read More...

कांग्रेसले भदौ २४ गतेदेखि बीपी साहित्य महोत्सव आयोजना गर्ने

काठमाडौँ  । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बीपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । कांग्रेसले बीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसर पारेर बीपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रीय…
Read More...

‘काठमाडौं–कलिङ साहित्य महोत्सव’को दोस्रो संस्करण,१५ भदौदेखि

'काठमाडौं–कलिङ साहित्य महोत्सव' को दोस्रो संस्करणको घोषणा भएको छ। गत वर्षदेखि आरम्भ भएको यो महोत्सव भदौ १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ। नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरू जमघट हुने यो…
Read More...

नेपाल प्रज्ञा प्रतिष्ठानको ४०औं प्राज्ञ सभा सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठानको ४०औं प्राज्ञ सभा सम्पन्न गरिएको छ। प्राज्ञ सभा उद्घाटन सत्र र बन्द सत्र गरी २ चरणमा सम्पन्न भएको थियो । पहिलो चरणको उद्घाटन समारोहमा प्रमुख संरक्षक प्रधान मन्त्री उपस्थित हुन नसक्ने भएपछि संरक्षक संस्कृति तथा…
Read More...

अनेसास नेपालमा नयाँ कार्यसमिति निर्वाचित, विभिन्न स्रष्टाहरु सम्मानित र पुरस्कृत

२०८० भाद्र ३, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन हिजो सम्पन्न भयो । सो अधिवेशनको उद्घाटन-सत्रमा "राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार" नगद २१,०००/- सहित वरिष्ठ सर्जक यादव खरेल र मररोपरान्त…
Read More...