Browsing Category

Literary Festival & Event

थापाको कृति ‘कुलदेवताको ऐतिहासिक विधान’ विमोचन

२०७९ मंसिर, चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२९ औंँ श्रृङ्खला चन्द्रागिरि नगरपालिकास्थित विन्ध्यवासिनी मन्दिरको हलमा पुस्तक लोकार्पण एवं स्वतन्त्र काव्यगोष्ठी गरी भव्यताका साथ सम्पन्न गरिएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष…
Read More...

राम विन्दु श्रेष्ठको सोभियत सम्झना लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा इन्जिनियर राम विन्दु श्रेष्ठको संस्मरणात्मक पुस्तक ‘मेरा सोभियत संझनाहरु’को लोकार्पण गरिएको छ । काठमाडौंँमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री निलाम्बर आचार्यले पुस्तक विमोचन गर्नु भएको थियो ।…
Read More...

गीतल प्रतिष्ठानद्वारा पुरस्कृत स्रस्टाहरूको नाम सार्वजनिक

तनहुँ, मंसिर १० / आकाश अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्मर अधिकारीको प्रमुख आतिथ्यमा दमौलीस्थित अनसन चौतारीमा आयोजित एक कार्यक्रममा  सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा गीतल प्रतिष्ठान नेपाल तथा नाटक…
Read More...

लघुकथा:आमा भन्नुहुन्थ्यो ! 

आफ्ना सन्तानप्रति चिन्तित हुनु र उनीहरूको आगत सुन्दर होस् भनेर कामना गर्नु हरेक अभिभावकको कर्तव्य हो।झन् आमा,कुरै अर्को।तर हाम्री आमा कडा र निराशावादी बढी,जब यो घनटाउके भनेर चेलाचेलीहरू घरभरि पढ्न आए,जब दाजी गोविन्दराज भट्टराईज्यू जस्ता…
Read More...

मुक्तककार के. वी. पारखीको ‘मनको मन्दिर’ विमोचन

२०७९ मङ्सिर ७ गते काठमाडौं थाहा पुस्तकालयमा, नेपाल मुक्तक प्रतिष्ठानले लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा मुक्तककार के. वी. पारखी (–जापान)को पहिलो मुक्तककृति ‘मनको मन्दिर’को लोकार्पण गरिएको हो । प्राज्ञ विवस पोख्रेल,…
Read More...

नारी स्रष्टा दिवस सम्पन्न

आज नारी स्रष्टा दिवस राष्ट्रिय महिला आयाेगमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका नि. कुलपति जगमान गुरुङ, विशिष्ट अतिथि नाट्यकर्मी अशेष मल्ल, प्रज्ञा प्रतिष्ठानकाे आख्यान विभाग प्रमुख माया ठकुरी, विशिष्ट अतिथि स्रष्टा समाजकाे…
Read More...

द राइजिङ स्टार बोर्डिङ द्वारा बाल साहित्यकार सम्मानित

काठमाडौँ- मण्डिखाटारमा रहेको द राइजिङ स्टार बोर्डिङ स्कुलले बाल साहित्यकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान २०७९’ नाम दिइएको कार्यक्रम आज मंगलबार सम्पन्न भएको हो । स्कुलका प्रिन्सिपल कृष्ण…
Read More...

अनेसास शिखर पुरस्कार प्रदान र कतारका कविहरुद्वारा काव्य बर्षा

अनेसास शिखर पुरस्कार सस्थाले आज २०७९ कात्तिक २८ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कविता वाचन तथा "अनेसास शिखर पुरस्कार" समर्पण समारोहको आयोजना गर्‍यो। सो कार्यक्रमको प्रमुख नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य- सचिव साहित्यकार…
Read More...

महाकविको ११४ औँ जन्मजयन्ती मनाइयो

काठमाडौं ।  २०७९ कार्तिक २७ गते । जन्ममितिका आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइयो | देवकोटा सङ्ग्रहालमा "महाकवि लक्ष्मीप्रसाद देवकोटा एक विशेष विचारगोष्ठी" सम्पन्न भयो । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना र सखी…
Read More...

अशोकमान सिंसँग जम्काभेट” परिचय पुस्तिकाको विमोचन

ललितपुर: कलाकार "अशोकमान सिंसँग जम्काभेट" परिचय पुस्तिकाको विमोचन भएकाे छ । साहित्य संसार नेपालकाे आयोजनामा शनिबार काठमाडाैंमा प्रख्यात चित्रकार ठाकुरप्रसाद मैनाली प्रमुख अतिथि र वरिष्ठ कवि शैलेन्द्र साकार विशेष अतिथिमा उत पुस्तक विमाेचन…
Read More...