Browsing Category

Literary Festival & Event

वाल्ट ह्विटमानमा समर्पित कवि गोष्ठि सम्पन्न

३०जेठ,…अमेरिका नेपाल साहित्य प्रतिष्ठान’ले अमेरिकी दूतावासको ‘अमेरिकन स्पेसेस इन’ नेपालको सहकार्यमा प्रसिद्ध अमेरिकी कवि वाल्ट ह्विटमानमा समर्पित विशेष कवि गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । तीसको दशकका कवि र युवा कविहरूको…
Read More...

भानु अवार्ड अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्मालाई

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान,अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्ने भानु अवार्ड यस पटक अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्माले प्राप्त गरेका छन् । नेपाली कला,संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको…
Read More...

नवीन अभिलाषीको  …मौलामा बाँधिएको राँगो’ कवितासंग्रह लोकार्पण

२८, जेठ, बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कवि नवीन अभिलाषीको तेश्रो कवितासंग्रह मौलामा बाँधिएको राँगो, विमोचन गरिएको छ । डा.अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं…
Read More...

‘मन बिसाउने चौतारी’ लोकार्पण

जेठ २८,काठमाडौँ, एक समारोहबीच बेलायत निवासी मुक्तक तथा गीतकार राज श्रेष्ठको गीति एल्बम एवं गीति पुस्तिका ‘मन बिसाउने चौतारी’ को क्रमश सङ्गीतकार सुर्य थुलुङ, दीपक जङ्गम, प्रमुख अतिथि तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति…
Read More...

कवि महेन्द्र शाहीका दुई कृति लोकार्पण

—२२, जेठ, काठमाडौँ, नेपाल प्रज्ञा प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा चालीसका दशकका सकृय कवि महेन्द्र शाहीका दुई कविता कृति ‘निर्वासित मन र बसाईं सर्ने चराहरू’ र ‘स्वस्को खोजीमा’ विमोचन गरिएको छ । प्रमुख अतिथा कवि तथा लोकसंस्कृतिविद…
Read More...

सुमन वर्षाको ‘अन्ततः यन्त्रणा, उपन्यास लोकार्पण

२१ जेठ, काठमाडौँ, शिखा बुक्सको आयोजनामा कवि तथा उपन्यासकार सुमन वर्षाको उपन्यास अन्ततः यन्त्रणा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त लोकार्पण कार्यक्रममा प्रमुख अतिथि (साहित्यकार तथा महामन्त्री, नेपाली कांग्रेसका)…
Read More...

परिवर्तन नेपालद्वारा कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार

काठमाडौं – १८, जेठ, परिवर्तन नेपालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मी र पत्रकारलाई विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित गरेको छ । राजधानीको बागबजारस्थित हार्दिक होटलमा आयोजित समारोहबीच हरितारा चलचित्र…
Read More...

दार्चुलामा बृहत् साहित्य सम्मेलन सम्पन्न

दार्चुला, जेठ १३ देखि १५मा भएको दार्चुला वृहत साहित्य सम्मेलन समपन्न भएको छ । तारा—किशन फाउन्डेसन अमेरिकाले नेपालको सुदूर पश्चिमी जिल्ला दार्चुलामा तीन दिने साहित्य महोत्सव सम्पन्न गरेको छ । साहित्यमार्फत जिल्लाको कला, संस्कृति र साहित्यलाई…
Read More...

कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण

१४,जेष्ठ,कोरियाली कवि किम सनह्याङद्वारा लिखित नेपाली अनुवाद कवितासंग्रह ‘आइमाईको अनुहार’को लोकार्पण भएको छ । दक्षिण कोरियाको आन्सानमा रहेको नेपाली सांस्कृतिक घरमा भएको कार्यक्रमका उक्त कृति लोकार्पण गरिएको हो । कोरियन कवि तथा पुस्तककी…
Read More...