Browsing Category

Literary Festival & Event

संस्मरण : जागुनमा साहित्य- संस्कृति समारोह

गत अङ्ग्रेजी 23, 24 अप्रिलका दिन असमको तीनसुकीया जिल्लाको उदयपुर रङ्गमञ्च, जागुनमा नेपाली साहित्य विकास समिति, तिरापको सौजन्यमा र अनेसास, आग्सु एवम् भागोपको सहयोगमा दुई दिवसीय कार्यसूची लिएर ' साहित्य संस्कृति समारोह-2022' सम्पन्न…
Read More...

उन्नाइसौं बी.डी. त्यागी सम्मान अर्पण सम्पन्न

२६ वैशाख २०७९, काठमाडौँ   बीडी त्यागी स्मृति केन्द्रले उन्नाइसौं बीडी त्यागी स्मृति दिवसको अवसरमा सम्मान अर्पण कार्यक्रम  सम्पन्न गरेको छ। सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई नेपथ्य सम्मान २०७९, साहित्यकार…
Read More...

साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

२७, वैशाख  २०७९ काठमाडौँ —लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाडौंको अग्रवाल सेवाकेन्द्र भवनमा आयोजित समारोहका बीच तीन…
Read More...

कवि तारा अधिकारीको “मभित्रको म” कवितासंग्रह लोकार्पण

काठमाडौ,२६वैशाख अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कवि तारा अधिकारीको काव्यकृति "मभित्रको म" नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा.…
Read More...

ध.च. गोतामे स्मृति सम्मान २०७८ सुमन वर्षाको अन्ततः यन्त्रणा उपन्यासलाई

काठमाडौँ, वैशाख २५,  नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा एक समारोहका बीच उपलब्धि साहित्य उपसमितिले आयोजना गरेको ‘उपलब्धि आख्यान दिवस–वैशाख २५’का अवसरमा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । डा. ध्रुवचन्द्र गौतमद्वारा स्थापित…
Read More...

विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

काठमाडौँ—त्रिमूर्ति निकेतनले यस वर्षको त्रिमूर्ति पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदी, अभिनेत्री मिथिला शर्मा र कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय गरेको छ । त्रिमूर्ति निकेतनका संस्थापक तथा…
Read More...

विष्णुहरि पौडेलका एकैसाथ ६ पुस्तक लोकार्पण

वैशाख २४, काठमाडौँ,  चार दशकदेखि निरन्तर लेखन र काव्ययात्रामा सक्रिय साहित्यकार विष्णुहरि पौडेलले प्रज्ञाप्रतिष्ठान कमलादी कठमाडौंमा एक समारोहका बीच एकैसाथ विभिन्न विधाका ६वटा कृतिहरू लोकार्पण गरेका छन्  । अंग्रेजी साहित्य र…
Read More...

नुपुर भट्टाचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान

राष्ट्रपति भवन शीतल निवासमा आज नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार, समाजसेवी र पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेकी हुन् । नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७७…
Read More...

एएनएले बालबालिकाबीच कथा लेखन प्रतियोगिता गर्दै

६ मे, टेक्सस् । एसोसिएसन अफ नेपालीज इन अमेरिकाज् …एएनए’ ले बालबालिकाहरूबीच कथा लेखन प्रतियोगिता गर्ने भएको छ । नेपाली साहित्यलाई भावी पुस्तामार्फत् अन्तर्राष्ट्रिय जगतमा पु¥याउने उद्धेश्यले कथा लेखन प्रतियोगिता शुरु गरिएको एएनएका…
Read More...