Browsing Category

Literary Festival & Event

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत

०७९ वैशाख २४, काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको २३औँ वार्षिकोत्सवका अवसरमा आयोजना भएको स्रष्टा सम्मान पुरस्कार अर्पण एवं कृति विमोचन समारोह सम्पन्न भएको छ । सर्वोच्च अदालतका सम्माननीय पूर्व प्रधानन्यायाधीश…
Read More...

सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   

सानो उमेरमा चलचित्र क्षेत्रका विविध विधामा आफ्नो प्रतिभा प्रदर्शित गर्दै पटकथा लेखक, निर्देशक, निर्माताका रुपमा सक्रिय सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त पुरस्कारबाट पुरस्कृत भएकी छिन् । मल्ल त्रिभुवन विश्वविद्यालयबाट अंग्रजी…
Read More...

गुन्जन नारी साहित्य संस्थाद्वारा विशेष साहित्यिक कार्यक्रम नवलपुरमा

नवलपुर,२०७९ वैशाख २१ देखि २३सम्म गुञ्जन नारी साहित्य संस्था काठमाडौँको आयोजना र मचान वाईल्ड लाईफ रिसोर्टको प्रायोजनमा नेपाल भाषा साहित्यमा युगकवि श्री सिद्धिचरण श्रेष्ठज्यूको योगदानबारे नेपाली भाषामा कार्यपत्रको…
Read More...

बेलवासेलाई एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार

२४, काठमाडौँ, साढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका ठाकुर बेलवासेलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक लाख राशिसहितको पुरस्कार प्रदान गरेको हो । पत्रकार तथा कोसी अनलाइनका सल्लाहकार÷परामर्शदाता ठाकुर बेलवासेलाई राष्ट्रिय…
Read More...

लव गाउँलेको …एन अनवान्टेड साउण्ड’लोकार्पण

काठमाडौँ२३, बैशाख ०७९, कवि लव गाउँलेको अङ्ग्रेजी गैरआख्यान ‘एन अनवान्टेड साउण्ड’को विमोचन भएको छ । हार्दिक होटल बागबजारमा सम्पन्न उक्त समारोहमा  वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको सभापति र अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज…
Read More...

‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०७८’ शिवशंकरलाई 

काठमाडौँ — गीतकार संघ नेपालले यस वर्षको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७८’ अग्रज गीतकार शिवशंकर थापालाई प्रदान गर्ने निर्णय गरेको छ । संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै थापासहित गीतकार मानबहादुर दोङ तामाङ र गीता…
Read More...

युगकविलाई तीन दिन सम्झना

काठमाडौँ — युगकवि सिद्धिचरण श्रेष्ठको १११ औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइने भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ ८ देखि तीन दिन राजधानीमा विशेष कार्यक्रमका साथ…
Read More...

त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव भव्य रूपमा सप्पन्न 

काठमाडौं । नेपाल भारत साहित्य महोत्सव समितिद्वारा वैशाख १६, १७ र १८ गते काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा महोत्सव मनाइयो । महोत्सवअन्तर्गत पहिलो दिन विशिष्ट साहित्यकारहरूलाई सम्मान गरिनुका साथै महफिल…
Read More...

क्यानभासमा  समृद्धका सपना  

  २० वैशाख, काठमाडौँ—क्यानभासमा चित्रित समृद्ध मखियाका सपनाहरु प्रदर्शनमा राखिएका छन् ।  समृद्ध मुखियाको बाल्यकाल बाबु टेकवीर मुखियाका कलाकृति हेरेर बित्यो । बाबुले सिर्जना गरेका आवरण चित्र, मुहार चित्र तथा अन्य थुप्रै कलाकृतिहरू…
Read More...

बानिरा फाउण्डेसनको उद्घाटन्

  २० वैशाख,  काठमाडौँ- नेपाली साहित्यकी विश्व नारी रत्न साहित्यकार डा. वानीरा गिरीको नाउँमा स्थापना गरिएको वानीरा फाउन्डेसनको भवनको मंगलबार औपचारिक उद्घाटन गरिएको छ। मंगलबार महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक…
Read More...