Browsing Category

Literary Festival & Event

नेपाल–भारत साहित्य महोत्सवको मिति तोकियो

काठमाडौं, नेपाल–भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल–भारत साहित्य महोत्सव २०२२ काठमाडौंमा आगामी २०७९ बैशाख १६–१८ मा हुनेभएको छ । महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र मेरठ लिटरेरी…
Read More...

  दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

चैत्र २७, २०७८ काठमाडौं — बेलायतलाई कर्मथलो बनाउँदै आएका भोजपुर, ठूलोदुङ्माका कवि तथा निबन्धकार दयाकृष्ण राईले नयाँ कविता कृति ‘अश्वेत महावाणी’ सार्वजनिक गरेका छन् । ब्रिटिस गोर्खा सेनाबाट सेवा निवृत्त राईको कृतिलाई हालै…
Read More...

अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

२६चैत्र, पनौति, अक्षरमार्गले ७ नेपाली र एक भारतेली सर्जकलाई सम्मान गरेको छ । ’अक्षरमार्ग’ त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने सर्जकहरूलाई सम्मान गरेको…
Read More...

मञ्जुश्री साहित्य समाजद्वारा सम्मान र लोकार्पण कार्यक्रम सम्पन्न

२६ चैत्र, मञ्जुश्री साहित्य समाज नागार्जुन काठमाडौंद्वारा संचालित तथा साहित्यकार प्रा. गंगा लिगल द्वारा स्थापित मञ्जुश्री साहित्यिक समाजको सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ । विपी भूपि मञ्जुश्री साहित्यिक पुरस्कार,…
Read More...

साहित्य र कलाको मन्थन सम्पन्‍न

चैत्र २५, २०७८   जनकपुर — मैथिली विकास कोषको आयोजनामा बुधबारदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुररधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ शुक्रबार अबेर राति सम्पन्न भएको छ । जानकी मन्दिरमा आयोजित रंगारंग कार्यक्रमबीच मधेस प्रदेशका…
Read More...

नयाँ वर्षको पूर्वसन्ध्यामा काव्य उत्सवको वसन्त ऋतु काव्य वर्षा

काठमाडौँ, चैत्र २७ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले नयाँ वर्ष आगमनको अवसर पारेर वसन्त ऋतु काव्य उत्सव साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । चैत्र २६ गते शनीवार अनलाइन जुमका माध्यमबाट सञ्चालन भएको…
Read More...

‘यी मान्छे, यी नजर’ गजलसंग्रह प्रकाशित

  २०७८ चैत्र २६ गते पोखरा,  गजलकार जनार्दन दाहालको तेस्रो गजल सङ्ग्रह ‘यी मान्छे, यी नजर’ शनिबार तनहुँमा सार्वजनिक गरिएको छ । शुक्ला साहित्य सङ्गम, दुलेगौँडाद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले कृतिको…
Read More...

नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण

२३ चैत्र, नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीले वि. सं. २०७६ र २०७७ सालका बालसाहित्य, साहित्य र लोकगीत गायनका क्षेत्रमा सिर्जनारत विभिन्न प्रतिभाहरूलाई काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत र सम्मानित गरेको  छ। समारोहका प्रमुख…
Read More...

नेपाली कला साहित्य डट कम प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत-  सम्मानित

काठमाडौँ, २४, चैत्र— नेपाली कला साहित्य डट कम प्रतिष्ठानले कला क्षेत्रका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा स्रष्टाहरू परशु प्रधान, मञ्जु काँचुली, केशव सिग्देल,…
Read More...