Browsing Category

Literary Festival & Event

कविता राईको उपन्यास ‘गुरु’ सार्वजनिक

२३ चैत्र, काठमाडौँ — कवि कविता राईको पहिलो उपन्यास ‘गुरु’ सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार राईसहित समालोचक ज्ञानु अधिकारी, साहित्यकार हरिप्रसाद सिलवाल, कवि शशी लुमुम्बु लगायतले उपन्यास लोकार्पण गरे …
Read More...

गोविन्द गिरी प्रेरणाको नियात्राकृति …टुप्लुक्क टोकियो’ सार्वजनिक

२४ चैत २०७८, काठमाडौं, साहित्यिक पत्रकार संघको आयोजनामा नियात्राकार गोविन्द गिरी प्रेरणाको नियात्राकृति …टुप्लुक्क टोकियो’ आज सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न…
Read More...

“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई अर्पण’

काठमाडौँ, २२,चैत्र, अभिव्यक्ति साहित्यिक द्वैमासिकका प्रधान सम्पादक, नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष एवम् वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता क्षेत्रका एक अनुकरणीय व्यक्तित्व हुनुहुन्छ…
Read More...

    पुस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

काठमाडौँँ, विश्व नेपाली साहित्य प्रज्ञा  प्रतिष्ठानले ०७८ साल चैत्र २१ गतेका दिन विशेष समारोह बीच घट्टेकुलो विकास समाजको भवन, घट्टेकुलो काठमाडौंमा श्रष्टा सम्मान एवम सृजना वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाले वरिष्ठ…
Read More...

कवि चूड़ामणि देवकोटाको  “अर्धशतक“ कवितासंग्रह  लोकार्पण

 गीतकार तथा कवि चूड़ामणि देवकोटाको  कोरोना कहरलेगर्दा पर सर्दै आएको  काव्यकृति “अर्धशतक”  को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा कूलपति गंगाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्य र साहित्यकारहरूको समुपस्थितिमा  सम्पन्न भएको छ ।…
Read More...

फर्किन्छु  जन्मघर’ कृति विमोचन

  २०, चैत, गल्याङ, स्याङ्जा गल्याङस्थित जगत्रदेवी साहित्य सङ्गम गल्याङले चैत्र १९ गते शनिवारका दिन बृहत् साहित्यिक कार्यक्रम सुसम्पन्न गरेको छ । गल्याङ –११ जिमुहास्थित गल्कोट मा= वि= को प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम सङ्गमका…
Read More...

तुइनको बाटो” कवितासंग्रह लोकार्पण 

पोखरा १८  चैत्र,२०७८ नेपाल लेखक संघको सातौं अधिवेशनको अवसरमा   कवि छवि अनित्यको कवितासंग्रह “तुइनको बाटो” लोकार्पणगरिएको छ । पोखरामा अवस्थित ह्वाईंट हाऊस पार्टी प्यालेसमा लोकार्पण उक्त कवितासंग्रह कवि भुवन ढुंगाना, …
Read More...

प्रा.डा. अभि सुवेदी सम्मानित

पोखरा, १९ चैत्र, पोखराको नदीपुरस्थित प्रतिभा माविको प्रांगणमा शनिबार  अभि सुवेदी ठट्यौलो मुडमा देखिए । विद्यालयले बर्सेनि प्रदान गर्ने ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’ बाट उनलाई १ लाख राशिसहित सम्मान गरेको हो । सम्मान…
Read More...

    नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक

तनहुँ , १९ चैत्र,   साहित्यकार शेषमणि आचार्यको रम्बास कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । शुक्लागणडकी ४ दुलेगौँडामा शनिवार एक कार्यक्रमकाबीच  नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक गरिएको हो । लामो…
Read More...

कवि दयाकृष्ण राईको …अश्वेत महावाणी’ लोकार्पण

काठमाठौँ १६ चैत्र, कवि दयाकृष्ण राईको नवीनतम कविताकृति “अश्वेत महावाणी“भव्यरुपमा सम्पन्न भयो । कार्यक्रमा वरिष्ठ साहित्यकार बैरागी काईला प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रम नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष गणेश राईको…
Read More...