Trending Now

Browsing Category

Literature

श्रेष्ठको ‘मृत्यु उत्सव होस’ कवितासंग्रह विमोचन

१४ असार । सुसेली साहित्यिक प्रतिष्ठान दक्षिणकाली–३ फर्पिङ सोखेलले डा. शेखरकुमार श्रेष्ठको ‘मृत्यु उत्सव होस’ कवितासंग्रहको विमोचन गरेको छ । साहित्यकार किशोर पहाडी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती तामाङ…
Read More...

डा. दीपकप्रकाश बास्कोटाको ‘निष्ठाको यात्रा’ लोकार्पण

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले डा. बास्कोटाको जीवन बहुआयामिक, ऊर्जावान्, हरेक क्षेत्रमा सक्रिय…
Read More...

बाह्रखरीकथा प्रतियोगिता चौंथो संस्करणको घोषणा

बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा काठमाडौं, साउन १५ गते । १२खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता घोषणा गरिएको हो । यो कथा प्रतियोगिताको चौंथो संस्करण…
Read More...

अनेसासद्वारा दुई स्रष्टा पुरस्कृत

अमेरिकाको भर्जिनिया मनाससमा भको कार्यक्रममा “बासदेखि पुनर्वाससम्म” संस्मरणात्मक निबन्धका लागि “अनेसास होमनाथ सुबेदी डायस्पोरा वाङ्मय पुरस्कार” अर्पण गरिएको छ । अमेरिकाको क्यान्टोकी सहरका सर्जक डा. लक्ष्मीनारायण ढकाललाई उक्त पुरस्कारले…
Read More...

बालपुस्तक ‘जादुई कमिज’ प्रकाशित

बालपुस्तक ‘जादुई कमिज’ कथालय इन्कले हालै प्रकाशन गरेको छ । रहस्यमय कथा समेटिएको यो पुस्तकमा हरेक दिन राजकुमारीको जुत्ताको तलुवामा प्वाल पर्ने रहस्य पत्ता लगाउन राजाले चालेको कदमबारे कथामा वर्णन गरिएको छ । राजकुमारीले हरेक रात नयाँनयाँ…
Read More...

विश्वव्यापी गजल प्रतियोगिता गर्दैछ ‘नेपाल गजल प्रतिष्ठान’

नेपाली वाङ्मयको लोकप्रिय विधा गजलको उन्नयन र पूर्णताको निमित्त समर्पित संस्था “नेपाल गजल प्रतिष्ठान” को स्थापना वर्ष तथा १५७ औँ मोति जयन्तीको शुभ अवसरमा “विश्वव्यापी गजल प्रतियोगिता २०७९” आयोजना गरिने भएको छ । यस प्रतियोगितामा संसारभरका…
Read More...

पहिरोको कारण सडक अवरोध  

 कालीकोट, १० साउन पचालझरना गाउँपालिका-४ जाँफे बगर नजिक कर्णाली करिडोरमा मंगलबार बिहान पहिरो जाँदा अवरोध भएको छ । पहिरोले करिडोर पूर्णरुपमा अवरुद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पचालझरनाबाट खटिएको प्रहरीले…
Read More...

पुस्तक समीक्षा: नारी पीडाको दस्ताबेज ‘मनकली’ उपन्यास

साहित्य आफैंमा कल्पना र जीवनका सजीव अनुभूतिहरूलाई आकर्षक शैलीमा कुँदिएको व्यापक भण्डार हो । समाजको दर्पण हो । यसलाई सजीवता दिन स्रष्टाहरू सौगात स्वरूप विविध विधामा आफ्ना निखारीएको मस्तिष्कलाई कलमको सहारा लिएर सिर्जनाहरूको जन्म दिन्छन्।् र…
Read More...

डा ऋषि बस्ताकोटीको मुक्तकसंग्रह ‘विसंगत बस्ती’ विमोचन

भानु जयन्तीको अवसरमा आज नर्थ क्यारोलाइनाको केरीमा आयोजित साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित  मुक्तक संग्रह ‘विसंगत बस्ती’को  विमोचन गरिएको छ ।  नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई. ईश्वर देवकोटा, डा नारायण…
Read More...

आचार्यको ‘छोरी’ उपन्यास लोकार्पण

मनिषा आचार्यद्वारा  लिखित ‘छोरी’ उपन्यास आइतबार राजधानीमा लोकार्पण भएको छ । लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको ‘छोरी’ ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष…
Read More...