Browsing Category

Literature

कवि एलपि पराजुलीका दुई पुस्तक विमोचन

१५ जेष्ठ, काठमाडौँ, कवि एलपि पराजुलीका दुई पुस्तक सार्वजनिक भएका छन् । भुगोल साहित्य समाज र छेस्का साहित्य नेपालको आयोजनामा राष्ट्रिय महिला आयोगको सभाहलमा सम्पन्न भएको उक्त लोकार्पण कार्यक्रममा अरु दुई काव्यकृतिको पनि विमोचन भएको थियो ।…
Read More...

प्रमिला शर्माको कथासङ्ग्रह ‘पोल्ने हिउँ’ लोकार्पण

डेनभर (कोलोराडो) । साहित्यकार प्रमिला शर्माको नयाँ कथासङ्ग्रह ‘पोल्ने हिउँ’ को एक समारोहबीच लोकार्पण तथा पुस्तकचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा भएको…
Read More...

खिमलाल गौतमको ‘पन्ध्रौं चुली’ सार्वजनिक

काठमाडौँ — १५औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा, शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सर्भेयर खिमलाल गौतमको पुस्तक …पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ । उक्त समारोहमा सरकारका मुख्यसचिव शंकरदास वैरागी, कीर्तिमानी…
Read More...

सरिता थुलुङलाई कल्पपुञ्ज पुरस्कार २०७८

काठमाडौँ, जेठ १३, ‘डिमारीका’ अभियानको आयोजनामा साहित्यकार कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’द्वारा स्थापित ‘कल्पपुञ्ज पुरस्कार’ २०७८ सरिता थुलुङलाइ प्रदान गरिएको छ । ह्विलचेयर नृत्य प्रशिक्षक सरिता थुलुङलाई जेठ १३ गते शुक्रबार अपाङ्ग संघको हल…
Read More...

खलंगामा ‘दार्चुला बृहत् साहित्य महोत्सव सुरु’

दार्चुला — अमेरिकास्थित ताराकिसन फाउन्डेसनको आयोजनामा दुई दिने साहित्यिक महोत्सव खलंगामा सुरु भएको छ । साहित्यमार्फत जिल्लाको कला, संस्कृतिलाई उजागर गर्नका लागि दार्चुला बृहत् साहित्य महोत्सव सुरु भएको छ । १३ जेष्ठ,२०७९ शुक्रबारबाट महोत्सव…
Read More...

‘सत्यमोहन जोशी शताब्दी पदक’६० जनालाई  

काठमाडौँ—नेपाली भाषा, साहित्य, कला, पत्रकारितालगायतका क्षेत्रमा सक्रिय ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनले नेपाली वाङ्मय क्षेत्रका शिखर व्यक्तित्व संस्कृतिविद् तथा शताब्दी पुरुष…
Read More...

पोयमाण्डू (poemandu) काव्य उत्सव निरन्तरताको घोषणा

भारतीय दुतावास अन्तरगत रहेको भाषा तथा संस्कृति प्रभागको तत्वावधानमा हुँदै आएको काव्य विशेष कार्यक्रम पोयमाण्डू (poemandu) प्राविधिक तथा कोरोनाका कारण नियमित हुन सकेको थिएन । उक्त कार्यक्रमले निरन्तरता पाउने भएको छ । काठमाडौंमा…
Read More...

कवि सविता दहाल हाम्रो साहित्य युवा सम्मानबाट सम्मानित

बिराटनगर, हाम्रो साहित्य संस्था विराटनगरले एक कार्यक्रमको आयोजना गरि चर्चित कवि सविता गौतम दाहाललाई हाम्रो साहित्य युवा सम्मान २०७८ ले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ गंगा सुवेदीद्वारा उक्त सम्मान प्रदान गरिएको थियो । उक्त…
Read More...