Browsing Category

Literature

एकै साथ आठ कृति लोकार्पण

काठमाडाैं, २०८१ वैशाख । कौशिकी र भुँडीपुराणद्वयको संयोजकत्वमा भुँडीपुराणका सञ्चालक केशव पराजुलीको सभापतित्व, प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आमन्त्रित आतिथ्य कार्यक्रम सम्पन्न भएकाे हाे । प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव…
Read More...

‘गोधूलि गीत’ उपन्यासमाथि विमर्श

मकवानपुर, २०८१ बैशाख २९ । पत्रकार तथा लेखक भानु बोखिमको कृति ‘गोधूलि गीत’ उपन्यासमाथि हेटौँडामा विमर्श गरिएको छ । १० वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको यस कृतिमाथि देवराज तिवारी र सुन्दर दाहालले समीक्षा गर्नु भएको हो ।…
Read More...

नरेन्द्रजङ्ग पिटरको पुस्तक बक पत्रमाथि विमर्श सम्पन्न

नेपालगञ्ज, वैशाख । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजङ्ग पिटरको पुस्तक ‘बक पत्र’माथि नेपालगन्जमा विमर्श गरियाे । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको विमर्श बिन्दु शृङ्खलाको चौथो अङ्कमा पिटरको पुस्तक बक पत्रमाथि विमर्श गरिएको हो ।…
Read More...

विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न

विराटनगर — विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न भएको छ । विविध विषयको बहससहित तीन दिनसम्म उत्सव चलेको थियो । उत्सवको अन्तिम दिन शनिबार प्राध्यापक कृष्ण पोखरेलले नेताहरूको अध्ययनको सीमाबारे धारणा राखे । राजनीतिज्ञहरुले साहित्य मर्मज्ञ…
Read More...

फ्याक्ट्स अफ नेपाल २०२४’पुस्तक सार्वजनिक

काठमाडौँ– नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ। स्वतन्त्र निजी अनुसन्धानमूलक संस्था फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले पुस्तक सार्वजनिक…
Read More...

डीपी ढकालको ‘समाजवादी क्रान्तिको दुई चरण’ पुस्तक सार्वजनिक

डीपी ढकालको 'समाजवादी क्रान्तिको दुई चरण' नामक पुस्तक सार्वजनिक गरिएको छ। समाजवादी क्रान्ति पूरा हुन दुई चरण पार गर्नुपर्ने निष्कर्षसहित ढकालले किताब सार्वजनिक गरेका छन् । उनले नेपालमा समाजवादी क्रान्ति दुई चरणमा पूरा हुने तर्क र तथ्य…
Read More...

विद्या ढकालको ‘आमा’ लघुकथासङ्ग्रह विमोचन

तनहुँ, वैशाख । जिल्लाको भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित आमा लघुकथा सङ्ग्रहको आज एक कार्यक्रमबिच विमोचन गरिएको छ । लेखक ढकालकै जन्मस्थान भानु नपा ४ ठाँटीको चौर कालिका बाल उद्यानमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा…
Read More...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४- २०२६ कार्यकालका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी सुरू गरेको छ । अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा…
Read More...

वसन्त कविता महोत्सव सम्पन्न

मिरिक / दार्जिलिङ जिल्लाको मिरिक नगरपालिका अन्तर्गत ब्लू लसुन होटलमा वसन्त कविता महोत्सव सम्पन्न भएको हो । साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, साहित्य एकाडेमी दिल्लीका सदस्य श्रीमती आशा लामा मुखियाको प्रमुख…
Read More...