Browsing Category

Literature

पुडासैनी, पोखरेल र शर्मालाई झपट पुरस्कारको घोषणा

काठमाडौँ- झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको…
Read More...

किरण आचार्यको उपन्यास ‘परशुराम’ लोकार्पण

२०८० फागुन २४, काठमाडौं । साहित्यिक पत्रकार संघले आज साहित्यकार किरण आचार्यको पौराणिक उपन्यास "परशुराम"को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ उपन्यासकार…
Read More...

घिमिरेको ‘गाउँले दसैँ-तिहार, चौरासी व्यञ्जन र सोमरस’ बजारमा

नेपाली मूलका क्यानेडियन वैज्ञानिक तथा अथर्ववेदाचार्य नारायण घिमिरेको वेद र विज्ञानको दृष्टिकोणबाट लेखिएको पुस्तक ‘गाउँले दसैँ–तिहार, चौरासी व्यञ्जन र सोमरस’ हालै नेपाली बजारमा आएको छ। शिखा बुक्सले बजारमा ल्याएको पुस्तकमा घिमिरेले दसैँको…
Read More...

रोहेज खतिवडाद्वारा अनुवाद ‘२१ औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक लोकार्पण

रोहेज खतिवडाद्वारा अनुवाद '२१ औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ नामक पुस्तक पुस्तक लोकार्पण गरिएको छ। नयाँ बानेश्वरस्थित उमोजा कफीमा आयोजना गरिएको एक समारोहबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो। २१औ शताब्दीको पहिलो साढे दुुई दशकका…
Read More...

८ जनालाई ‘नइ बाल पुरस्कार

काठमाडौँ । नइ प्रकाशनले आ–आफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने ४ वर्षदेखि १५ वर्षसम्मका आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने भएको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको…
Read More...

डा. दामोदर पुडासैनी किशोरलाई राष्ट्रिय साहित्य साधना सम्मान 

काठमाडौं । सामना म्युजिक क्रिएशन नेपालले साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’लाई ‘राष्ट्रिय साधना साहित्य सम्मान’ समर्पण गरेको छ । क्रिएसनले यस वर्षदेखि साहित्यका क्षेत्रमा पनि सम्मान समर्पण प्रदान गर्न सुरु गरेको हो । क्रिएसनले डा.…
Read More...

जय छाङछाको नियात्राकृति ‘साङ्ग्रिलाको पुछारतिर’ प्रकाशित

काठमाडौं । नियात्रा विधामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार जय छाङछाको अर्को नियात्राकृति ‘साङ्ग्रिलाको पुछारतिर’ प्रकाशित भएको छ । यसअघि नियात्रा विधामै सात कृति प्रकाशित गरिसकेका उनको यो आठौँ नियात्रासंग्रह हो । यस पुस्तकलाई…
Read More...

जनमत वाङ्गमय प्रतिष्ठानबाट विभिन्न सम्मानहरूको घोषणा

काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको सम्मानहरू यस वर्ष पनि विभिन्न साहित्यकारहरूलाई प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानद्वारा प्रेषित विज्ञप्तिअनुसार २०७९ सालको ‘दीपा–जनमत सम्मान’ प्रा. डा. लक्ष्मणप्रसाद…
Read More...