Browsing Category

Literature

निश्चलको ‘उल्टो धार’ कवितासंग्रह लोकार्पण

पाल्पा, साहित्यकार आर.वी. निश्चलको उल्टो धार कविता संग्रह लोकार्पण भएको छ । धवल पुस्तकालय तानसेन पाल्पामा बरिष्ठ साहित्यकार एवं गजलकार बुद रानाले कविता संग्रह विमोचन गरेका हुन् । संग्रह लोकार्पण गर्दै बरिष्ठ साहित्यकार रानाले आर .वी…
Read More...

अनेसासद्वारा नवरत्न पुरस्कार समर्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले नवरत्न पुरस्कार २०२३ बाट पुरस्कृतहरूलाई पुरस्कारसहित प्रमाणपत्र समर्पण गरेको छ । अनेसासको नियमित  ‘अनेसास संवाद’ कार्यक्रममा उक्त पुरस्कार  हस्तान्तरण भएको हो । पुरस्कृत हुनेहरूमा साहित्यतर्फ…
Read More...

साहित्यकार विमला निरौलाको ‘यात्रामा देश’ कृति लोकार्पण

मिति २०८० माघ १२ शुक्रबार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ । साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त…
Read More...

कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ बजारमा

काठमाडौँ — प्राध्यापक कृष्ण गौतमको दार्शनिक उपन्यास ‘अद्वैत’ प्रकाशन भएको छ । दर्शनलाई आख्यानको स्वरूपमा ढालिएको उक्त उपन्यास रोचक शैलीमा लेखिएको छ । ‘अद्वैत’ बारे उपन्यासकार गौतमले भनेका छन्, ‘एउटै तत्वबाट यो विविधतापूर्ण जगत्को आविर्भाव…
Read More...

कवि नीलम गुरुङको ‘नपल्टाएका पन्नाहरू’ सार्वजनिक

कविता विधाको टेलिभिजन रियालिटी शो “पोएट आइडल” को प्रथम संस्करण विजेता सिक्किमेली कवयित्री नीलम गुरुङको कविता संग्रह “नपल्टाएका पन्नाहरू” विमोचन सम्पन्न भयो । समारोहका प्रमुख अतिथि नेपाल प्।रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, रामकाजी कोने,…
Read More...

सुभद्रा अधिकारीको कृति मुक्तकसङ्ग्रह “शुभारम्भ” लोकार्पण

बनेपा/मुक्तककार सुभद्रा अधिकारीको कृति मुक्तकसङ्ग्रह "शुभारम्भ” उहाँकै जन्मथलो काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा विमोचन भएको छ । कार्यक्रमको प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपाल, विशिष्ट अतिथिको आसनमा वरिष्ठ मुक्तककार, कथाकार…
Read More...

विवेकको लघुकथाकृति ‘जेई’ प्रकाशन

भक्तपुर । कवि तथा कथाकार विवेक शर्मा गौतमको लघुकथाकृति ‘जेई’ सार्वजनिक गरिएको छ । शर्माको यसअघि बालसाहित्यको कृति ‘विज्ञानको चमत्कार’ बजारमा ल्याइएको थियो । शर्मा कविता, निबन्ध, संस्मरण विधामा कलम चलाउँछन् । ‘जेई’ अर्थात् आमालाई समर्पण…
Read More...

साहित्यकार बर्तौलाको नयाँ कृति ‘भ्रमित सत्य’को लोकार्पण

काठमाडौँ । साहित्यकार राजाराम बर्तौलाको नयाँ कृति ‘भ्रमित सत्य’को लोकार्पण भएको छ । काठमाडौँको बागबजारमा शुक्रबार आयोजित एक कार्यक्रममा डा सुरेन्द्र केसी र डा तुलसी भट्टराईले बर्तौलाको नयाँ कृति भ्रमित सत्यको लोकार्पण गरेका हुन् ।लोकार्पण…
Read More...

डा अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन

काठमाडौं । बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ ।शाक्यको सायरी संग्रह विमोचन अघि नेपालभाषाका ११…
Read More...