Browsing Category

Literature

हास्यव्यङ्यकार गोज्याङ्ग्रेका ६ वटाकृति लोकार्पित

काठमाडौँ, शुक्रबार । हास्यव्यङ्ग्यकार माधव पोखरेल "गोज्याङ्ग्रे"का ६ वटा पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो । वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा .रामकुमार पाँडेको प्रमुख आतिथ्यता तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष…
Read More...

कादम्बिनीको सिन्का पाउँरु तमू वर्ष पुस्तक घोषित

चर्चित कवि तथा गीतकार शीतल कादम्बिनी तमु वर्ष पुस्तक पुरस्कारबाट सम्मानित हुनु हुने भएको छ । तम ह्युल प्राज्ञिक समितिको बैठकले तो ल्होँ (बाघ वर्ष) भरि प्रकाशित तम स्रष्टाका १७३ पुस्तकमध्येबाट कादम्बिनीको ‘सिन्का पाउँरु’लाई पुरस्कृत गरिएको…
Read More...

किरण मानन्धरलाई कलाश्री सम्मान, अन्य ५ प्रतिभा पुरस्कृत हुँदै

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०७९ का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान र राष्ट्रिय कलाश्री पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीको अध्यक्षतामा ललितपुरमा बिहीबार बसेको निर्णायक समितिको बैठकले वरिष्ठ…
Read More...

‘बहुआयामिक व्यक्तित्व मनुजबाबु मिश्र’ पुस्तक लोकार्पण

काठमाडौँ —  कलाकार मनुजबाबु मिश्रको जीवनीमा आधारित पुस्तक ‘बहुआयामिक व्यक्तित्व मनुजबाबु मिश्र’ सार्वजनिक गरिएको छ । सोही अवसरमा नेपाली परम्परागत शिल्पकलाबारे तयार गरिएको संगोष्ठी प्रतिवेदनलाई पुस्तकका रुपमा विमोचन गरिएको  थियो ।…
Read More...

नियात्राकार कृष्ण बजगाईको ‘उमिहोतारु’ नियात्रासङग्रहको भर्चुअल लोकार्पण तथा अन्तरक्रिया सम्पन्न

नियात्राकार कृष्ण बजगाईको ‘उमिहोतारु’ नियात्रासङग्रहको भर्चुअल लोकार्पण तथा अन्तरक्रिया सम्पन्न भएको छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतले शनिवार आयोजना गरेको कार्यक्रममा अमेरिका, बेलायत, जापान र भारतका साहित्यकारहरुले उमिहोतारुबारे…
Read More...

पुस्तक समीक्षा \कविताको देशः अनुभूति र मूल्याङ्कन

पृष्ठभूमिः पुण्यप्रसाद शर्मा सिक्किमका एक लब्धप्रतिष्ठित कवि, लेखक, अनुवादक, साहित्यकार, प्रकाशक, भाषासेवक एवं समग्रमा भन्नुपर्दा बहुआयामिक व्यक्तित्वका धनी हुन् । सन.१९८४ (देखि सिक्किममा राजनीति र पत्रकारितामा पाइला टेकेर…
Read More...

सुप्रसिद्ध कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

काठमाडौं । साहित्यिक पत्रकार संघले म्यूजिक नेपालसंगको सहकार्यमा नेपाली कविताका शिखर स्रष्टा भूपी शेरचनका ११ चर्चित कविता विभिन्न १२ कविको स्वरमा वाचन गराएको सीडी आज सार्वजनिक गरेको छ । सो सीडीको आज थाहा पुस्तकालयमा भूपी शेरचनको ८८ औं…
Read More...

दुई कृति लोकार्पण

काठमाडौं त्रिभुवन विश्वविद्यालय , पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत , पत्रकारिता , हिन्दी विभाग र सिसार साहित्य प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा कवि डा. हेमनाथ घिमिरेको गद्य कवितासङ्ग्रह "मेरा बीज अक्षरहरू " र भगवती शर्माको "डा.…
Read More...

“उमिहोतारु” नियात्रासङ्ग्रह बजारमा

मंसिर ११, काठमाण्डौं, उमिहोतारु नियात्रासङ्ग्रह बजारमा आएको छ । अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको यो चौंथो नियात्रासङ्ग्रह हो । यस अगि बजगाईंका युरोशियाको स्पर्श, भाया साक्रा र दाइबुचु…
Read More...

भैरव पुरस्कार गुठीद्वारा विभिन्न तीन पुरस्कार प्रदान

काठमाडौँ, पुस  ।  नेपाली साहित्यका विराट् प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले शनिबार प्रदान गरेको छ। अर्यालको ८७औँ जन्मजयन्तीको अवसरमा गुठीले राजधानीमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको…
Read More...