Browsing Category

Nepal Provinces News

पानीको निकास बन्द हुँदा कलुवापुर बजार डुबानमा

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो । “बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि…
Read More...

जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म सुरु, दैनिक ६ पटक सेवा

काठमाडौँ । जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा महोत्तरीको भंगहासम्म चल्ने भएको छ । रेल आजदेखि भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म सञ्चालन हुने भएको हो । ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुनेछ ।…
Read More...

मुख्यमन्त्रीद्वारा ‘मिसन लुम्बिनी डटकम’को शुभारम्भ

देउखुरी । मिसन लुम्बिनी मिडिया प्रा.लि द्वारा सञ्चालित मिसन लुम्बिनी डटकम डिजिटल पत्रिकाको शुक्रबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार राप्ती उपत्यका देउखुरी दाङमा कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री…
Read More...

व्यासद्वारा मिर्गौला र क्यान्सरका बिरामीलाई ४० लाख बढी सहयोग

तनहुँ । तनहुँको व्यास नगरपालिकाले मिर्गौला र क्यान्सरका गरी एक सय पाँच जना बिरामीलाई औषधि उपचारमा सहयोग गरेको छ । ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका औषधि खर्चबापत रु ४० लाख दश हजार रकम प्रदान…
Read More...

कोहलपुरलाई हरित सहर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री चौधरी

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकेको कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति चुरे (तराई मधेस संरक्षण समितिअन्तर्गत बाँकेको कोहलपुरस्थित कोहलपुर) नेपालगञ्ज…
Read More...

विस्थापित परिवारलाई राहत प्रदान

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए ।…
Read More...

कोशीमा नयाँ सरकार गठनको सकस, प्रदेश प्रमुखले दिएको समय आज अपराह्न सकिँदै

काठमाडौं : कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा बिहीबार सकिँदैछ। प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ। एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले…
Read More...

हर्क साम्पाङलाई खानेपानी बोर्डको अध्यक्ष बन्न उच्च अदालतको स्वीकृत

धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको छ । खानेपानी बोर्डका सदस्य…
Read More...

नेपालगञ्ज विमानस्थलमा डिजिटल मौसम प्रणाली जडान

काठमाडौं । हवाई उडान सुरक्षाका लागि नेपालगञ्ज विमानस्थलमा डिजिटल मौसम प्रणाली जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम पूर्वानुमान विभागको सहकार्यमा आइतबारदेखि उक्त प्रणालीको सुरुवात गरिएको हो । योसँगै अब हवाइजहाजहरूले…
Read More...

ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न  

कैलाली, १७ असार    धनगढी उपमहानगरपालिका-५ तारानगरस्थित मालिकार्जुन दार्चुला सेवा समितिको सभाहलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतनामूलक कार्यक्रम आइतबार बिहान सम्पन्न भएको छ ।             सुदूरपश्चिम प्रदेश सरकारका…
Read More...