Browsing Category

Nepal Provinces News

मुस्ताङको मूलखर्कमा हिम पहिरो, कालीगण्डकीको सहायक नदी थुनियो

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा हिम पहिरो गएको छ । धौलागिरि हिमशृंखलामा मानापाथी हिमालबाट हिउँपहिरो गएको हो । हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ मा पर्ने बोक्सीखोला पूर्ण रुपमा थुनिएको छ । हिउँपहिरो बोक्सीखोलाको धेरै…
Read More...

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय बबरमहालमा वृहत नागरिक एकता अभियानले महानिर्देशक अधिकारीलाई…
Read More...

पोखरामा एलपी देवकोटा स्कुलको बस दुर्घटनामा परी दुइ जनाको मृत्यु

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उहाँका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा…
Read More...

लुम्बिनीमा मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरुले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ…
Read More...

मधेस प्रदेश : आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित

जनकपुर : मधेस प्रदेशसभाको आजको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गरेको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ। मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नसकेको बताए।…
Read More...

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयको अपिल

गलेश्वर (म्याग्दी) । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न…
Read More...

गण्डकीमा फणीन्द्रले लिए ऊर्जामन्त्रीको सपथ

पोखरा- गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटालाई पुरानै ऊर्जा, जलस्रोत तथा…
Read More...