Browsing Category

Nepali

‘मन बिसाउने चौतारी’ लोकार्पण

जेठ २८,काठमाडौँ, एक समारोहबीच बेलायत निवासी मुक्तक तथा गीतकार राज श्रेष्ठको गीति एल्बम एवं गीति पुस्तिका ‘मन बिसाउने चौतारी’ को क्रमश सङ्गीतकार सुर्य थुलुङ, दीपक जङ्गम, प्रमुख अतिथि तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति…
Read More...

कवि वासु शशीको कवितासङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण

जेठ २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले कवि वासु शशीको कवितासङ्ग्रह ’पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ कवितासंग्रहको सामुहिक…
Read More...

कविता:धन्य लाग्छ जीवन

बाध्यताको सिलौटोमा कर्तव्यले पिस्दा धन्य लाग्छ जीवन परिश्रमको फलमा सिर्जनाले रम्न पाउँदा सपनीमा तिमी आई कुरा गर्दा जिवीत नै छौ जस्तो लाग्छ सम्झनाको यौटै डोरी बाँच्ने आधार जस्तो लाग्छ धन्य लाग्छ जीवन रोइ रोइ हाँस्नु पर्दा…
Read More...

रम्बास् कविता:प्रेयसी

प्रेयसी छिन् प्यारी प्रे य सी हृ द य मा। उनी असाध्यै अविच्छिन्न सङ्गी। सक्दिन  टाढिन   म, वृथा  जीवन  उ   बिना। एकाङ्गी   छौँ   जन्मिएदेखि। धुकधुकीमा, सर्वाङ्गमा छिन्। मेरो  श्वाससँगै  स्पन्दित शरीरसँग     कम्पित उनकोअस्तित्व…
Read More...

रम्बास् कविता:कविता

कविता छ ईच्छा जिउँदै एकदिन लेख्छु कविता नपत्याउ भैगो१ वाचा गरेकी छिन आउँछु  कुनै  दिन म कुनै   मानिस  देवदूत जब बन्छ, तब हाँस्छ काव्य प्रकाशै  प्रकाश  केवल आत्मविश्वास  समल ढुङ्गाले गाउँदैछ सुन्दैछ मानिस बुटो हाँस्दैछ…
Read More...

रम्बास् कविता:अदृप्त

अदृप्त म भएँ अदृप्त अभिलाषा महत्वाकांक्षा निमिट्यान्न पार्दै तपस्वीको स्वरूप शान्त, स्निग्ध मुहार धिपिक्क बलेको दियो पिर ब्यथा बिलाएकाछन् अग्निकुण्डको बलिवेदीमा अस्तित्वको अस्तु झिकेर बौरिएको अभिमान गर्जिन्छ बिनासित्ती…
Read More...

रम्बास् कविता:अचानो

अचानो छ मेरो दुरुस्तै तिम्रै जस्तो तन्तु तन्तुका रक्त चापहरू थापेर   हेर  चोट बुझेको छ अचानोले कल्पना  गर्नु  र  यथार्थ निकै  फरक  हुन्छ  हजुर घोडा र गाडी मिल्दैन है पानी र तेल मिल्दैन निस्शुल्क र शुल्क धन   र  निर्धन…
Read More...

रम्बास् कविता: पाइला

पाइला यी सुस्त पाइला अघि बढ्छन् क्रमबद्ध छन् दिनहुँ हिँड्छु म बिर्सिदिन्छु थकाइ सुस्तरी सार्छु पाइला बेथाक घोडा झैं कर्ममा आधा जिन्दगी समर्पित भो गर्नु छ अझै दौड़ धूप रफ्तार हाँक्नु छ मैले घरिघरि रोकिन्छन् कर्तव्यको बाटो…
Read More...

महिला हराएको सूचना

हिमालय डायरीको मेसेज बक्समा शान्ति पुनको सन्देश आयो । आजभन्दा ३०/३२ वर्ष अघि तिर्बेनी गुरुङ नाम गरेकी आफ्नि दिदी कलकत्ताको शिवपुर हावडाबाट हराएकी छिन् । अहिलेसम्म उनको अवस्थाको बारेमा केही जानकारी छैन् दिदीको खोजि कार्य अझै जारी छ । कहिँ…
Read More...

गजल: रञ्जना निरौला

समयले मानिसबीच डर, सन्त्रास बनाएको छ । सबैलाई भय अनि आतङ्कको दास बनाएको छ । जीवन भन्नु हावाले धान्दै आएको सास न हो त्यही हावा छानीछानी फेर्नू भन्दै मास्क बनाएको छ । भीडभाड बढ्दो छ- घाट, अस्पताल जताततै…
Read More...