Browsing Category

Nepali

भट्टराईद्वारा रचित ‘’धराकर्षण’’महाकाव्य सार्वजनीक

काठमाडौंँ । साहित्यकार सीता भट्टराईद्वारा सिर्र्जीत ‘’धराकर्षण’’महाकाव्यलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि सार्वजनीकरण तथा काव्य विमर्ष सम्पन्न । कवि तथा समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्व तथा…
Read More...

कविता:दशैँ

दशैँ हिंजो आज मन विगतका यादहरूले पोलिरहेको छ यहाँ, त्यहाँ, वहाँ घरभित्र र घर बाहिर सारा जहाँ धरती आकाश र सबै चिजहरूले तिम्रै सम्झना दिलाउँदै हरवखत साउती गर्दै कानमै बोलिरहेको छ । मनमा कतै नअटाएर बाहिर निस्कन हतास गरिरहेका…
Read More...

तिमिसँग मेरो अजम्बरि…

तिमि सँग मेरो अजम्बरि नाता छ यो जिन्दगिमा तिम्रो साथ र सहयोग चाहिन्छ मेरो यो खुसिको पलमा तिमि पनि रमाउनुपर्छ तिमिले धेरै कुरा नसोच यो दिलले तिम्रो बारेमा सोच्छ मलाई खुसि बनाएर तिमि जादैछौ तिमि सँग मेरो अजम्बरि नाता…
Read More...

कविता: दशैँ! मिलनको सौन्दर्य

दशैँ! मिलनको सौन्दर्य घटस्थापन, पूजा र कलसको प्रपञ्चमा सुस्तरी सुस्तरी बढदैछन् जमरामा खुसी रमझम र खुसियालीको मृदु आवृत्तभित्र मुग्ध संगीत लिई मादकता भर्दैछ मालश्री मिलन पुनर्मिलन हर्ष र खुसीका रंग लिएर मुसिँदैछन् अक्षता…
Read More...

रम्बास कविता: साख

               साख                                  यी                 मेरा              आँखाले             भौँतारि दै          तलास्छ  साख        हजारौं आँखामा।       प्वाँख  लागेको मन     अडिने    क्षितिज  छैन,    मलाई   माफ…
Read More...

रम्बास कविता:प्रेमजाल

              प्रेमजाल                   हे                  प्रेम                पुजारी             आत्माहरू!            अनन्त काल           प्रेममा बितायौ।          कतै   रमायौ खुबै        कतै   सर्वश्व गुमायौ।      के  दियौ   …
Read More...

रम्बास कविताःहोड

होड ““““ यो लक्ष प्राप्तिको होड बाजी अचम्मको छ। शिखरमा     पुग्न, या   अन्तरिक्ष  भेद्न अदम्य    साहस बोक्दै कठिन  गन्तव्य   यात्रामा अघि  पछि  तँछाड मछाड, यो अनन्तकालको   होड । अनेकौं   खेल,   झेलमा व्यर्थताका    सुस्केरा…
Read More...

रम्बास कविताःपारिजात

पारिजात यो पुष्प स्वर्गको गर्छ स्वागत् मर्त्यमा    आई दुर्गा     भवानीको, मगमग       बास्नाले सुगन्धित       छ   धरती उत्फुल्लित   छन् सबै यहाँ हे माता! दु:ख हर सबैको देऊ सद्बुद्धि सबैलाई पारिजातको बास्ना झैँ मानव    प्रेम पनि…
Read More...

रम्बास कविताःउच्चाकाङ्क्षा

उच्चाकाङ्क्षा छ बाटो दु र्ग म सत्यताको। कठिन   यात्रा गर्नु छ    सङ्घर्ष ईर्ष्या  राख्नु हुन्न है सङ्ग्राम    गर्नु छ सधैँ छोड्नु  हुँदैन उच्चाकाङ्क्षा कठिनाई   देख्दै डर्नु किन नागबेली  बाटो नाघ्नु छ दिनु छ  अग्नि परीक्षा…
Read More...

रम्बास कविताःप्रेमी

प्रेमी ऊ आफैँ पा ग ल प्रेमी  भन्छ छ ट् प टा उँ दै माया माया बोल्छ अलपत्र     यात्री   झैँ सुनिदिने    कोही  छैन ढल्छ   बाटोमै  लम्पसार बल्छ  आगो  बनेर  दन्दनी तातो राप   तमासा मात्र निभाउने   कोही छैन माया  गर्लम्मै ढल्छ बन्यो…
Read More...