Browsing Category

Uncategorized

प्रा.सुवर्ण शाक्य र उजं शाक्यलाई सम्मान

काठमााडौँ, कात्तिक, । नेपाल संवत् ११४३ का अवसरमा प्रा.सुवर्ण शाक्यलाई सम्मानित गरिएको छ । ४० वर्ष पुरानो संस्था ओलम्पस क्लबले बौद्ध विद्वान प्रा.सुवर्ण शाक्यलाई नेपालभाषा, नेवाः संस्कृति, बुद्ध धर्म र समाज सेवामा महत्वपूर्ण योगदान दिएको…
Read More...

लैङ्गिक तथा यौनिक अल्प सङ्ख्यकहरूको कथा बोल्ने कलरिङ बुक लोकार्पण

काठमाडौं, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा बोल्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ बजारमा आउको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा सार्वजनिक गरिएको उक्त पुस्तक चिकित्सकहरू परिधि शर्मा र अल्पणा पाठकले लेखेका हुन् । उक्त…
Read More...

आधुनिक समय र परिवर्तित चाडपर्व

विराटनगर, कार्तिक ९ गते । तिहारमा झिलिमिली उज्यालो सँगै खेलिने देउसीभैलोमा आधुनिकताले सांस्कृतिक विचलन ल्याएको छ । देउसीमा पप संगीत, सिनेमाको गीत र नाच गानले गर्दा एतिहासिक शैली हराउदै गएको छ । देउसीभैलो आजकाल कमै खेलिने गरिएको छ । आफ्नो…
Read More...

पाँच कृति सिफारिस अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि

काठमाडौँ —  गैरआवासीय नेपाली लेखकद्वारा लेखिएको सर्वोत्कृष्ट कृतिलाई हरेक वर्ष प्रदान गरिने दुई लाख रुपैयाँ राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि पाँच उत्कृष्ट कृति मूल्यांकन समितिले सिफारिस गरेको छ । छनोटमा परेका पुस्तकमा चेतनाथ…
Read More...

लोकराज भट्टको‘छाइल’लाई कविडाँडा आख्यान पुरस्कार

कविडाँडा साहित्य समाज चितवनले कविडाँडा आख्यान पुरस्कार २०७८ घोषणा गरेको छ । नेपाली भाषामा प्रकाशित आख्यानहरूमध्ये एक आख्यानात्मक कृतिलाई प्रत्येक वर्ष अर्पण गरिने यो पुरस्कारका लागि यस वर्ष बुक्स हिमालयद्वारा प्रकाशित साहित्यकार लोकराज…
Read More...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा निर्देशन

चितवन, ९ असोज प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण गर्नुको साथै मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा आवश्यक निर्देशन…
Read More...

दाहालको ‘माधवी ओ माधवी’ सार्वजनिक

काठमाडौं, लेखक केशव दाहाल गैर–आख्यानकृति लिएर आएका छन् । किताब पब्लिसर्सले छापेको उनका गैरआख्यान निर्बन्ध लेखनको संगालो— ‘माधवी ओ माधवी’ शुक्रबार एक समारोहबीच विमोचन गरिएको छ । नयाँ शैलीमा लेखिएको यो पुस्तक मूलतः एक लेखकले विभिन्न समय र…
Read More...

रङ्गकर्मी सुनिल पोखरेललाई नाट्य सङ्गीत सम्मान

काठमाडौँ, हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा २०७७ र २०७८ साल गरी दुई वर्षको…
Read More...