Trending Now

Browsing Category

Uncategorized

‘नारायणमान श्रेष्ठ इतिवृत्त’ कृतिको विमोचन

कवि वसन्त श्रेष्ठको ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ कृतिको विमोचन गरिएको छ । राजधानीमा काठमाडौंमा एपेक नेपालद्वारा आयोजित एक समारोहका बीच माननीय स्वास्थ्य मन्त्री भवानी खापुङले सो कृतिको विमोचन गरे । कार्यक्रममा बोल्दै मन्त्री खापुङले…
Read More...

फिल्म तथा टीभी स्कुलको उद्घाटन राजेश हमाल र नीति शाह गरे

फिल्म तथा टीभीका विभिन्न विषय अध्ययन गराउने उद्देश्यले चाबहिलमा नेशनल फिल्म एण्ड टीभी स्कुल सञ्चालनमा आएको छ । आइतबारबाट सञ्चालनमा आएको स्कुलको उद्घाटन अभिनेता राजेश हमाल, मोडल नीति शाह र  आईआई एफटी स्कूल अफफेसन एण्ड इन्टेरियरका निर्देशक…
Read More...

होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक

आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले     ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक गरेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी…
Read More...

देशभक्त सिंह एकैदिन १२ वटा उपाधिका कारण आलोचित

१८ अषाढ, पोखरामा भएको एउटा कार्यक्रममा कवि देशभक्त सिंहलाई आयोजकले १२ वटा उपाधि दिएको फोटो र उपाधिको शीर्षक सार्वजनिक भएसँगै उनको आलोचना शुरु भएको हो । उनले शब्द सम्राट, वाङ्‍मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक…
Read More...

भाइबर साइमनलाई  नेपहपको श्रीपेच उपाधि

काठमाडौं । नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौस्थित सोल्टी होटेलको प्रिभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् । उपाधिका…
Read More...

फिल्म ‘ ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने

काठमाडौं। सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म…
Read More...

अनेसास वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्लेको उम्मेदवारी घोषणा

काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को वरिष्ठ उपाध्यक्षमा साहित्यकार सर्वज्ञ वाग्लेले आप्नो उम्मेदवारी घोषणा गरेका छन् । अनेसासाका  निवर्तमान महासचिव समेत रहेका  वाग्लेले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि…
Read More...

कहाँबाट आउँछ नेपालमा सुन ? एघार महिनामा ४ हजार ६५३ केजी सुन आयात

एघार महिनामा ४६ लाख ५३ हजार ग्राम सुन भित्रियो, भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालमा ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन  भित्रिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो एघार…
Read More...

भलभल अष्टमी नवदुर्गा गणको अन्त्येष्टि

भक्तपुर, असार  ७ गते । हरेक वर्ष भलभल अष्टमीका दिन नवदुर्गा गणको देहावसान हुने विश्वाससहित भक्तपुरका जीवित देवता नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिन्छ । जिवित देवता नवदुर्गा गणको देहावसानसँगै भक्तपुरको नवदुर्गा…
Read More...