Browsing Category

Uncategorized

पाँच कृति सिफारिस अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि

काठमाडौँ —  गैरआवासीय नेपाली लेखकद्वारा लेखिएको सर्वोत्कृष्ट कृतिलाई हरेक वर्ष प्रदान गरिने दुई लाख रुपैयाँ राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि पाँच उत्कृष्ट कृति मूल्यांकन समितिले सिफारिस गरेको छ । छनोटमा परेका पुस्तकमा चेतनाथ…
Read More...

लोकराज भट्टको‘छाइल’लाई कविडाँडा आख्यान पुरस्कार

कविडाँडा साहित्य समाज चितवनले कविडाँडा आख्यान पुरस्कार २०७८ घोषणा गरेको छ । नेपाली भाषामा प्रकाशित आख्यानहरूमध्ये एक आख्यानात्मक कृतिलाई प्रत्येक वर्ष अर्पण गरिने यो पुरस्कारका लागि यस वर्ष बुक्स हिमालयद्वारा प्रकाशित साहित्यकार लोकराज…
Read More...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा निर्देशन

चितवन, ९ असोज प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण गर्नुको साथै मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा आवश्यक निर्देशन…
Read More...

दाहालको ‘माधवी ओ माधवी’ सार्वजनिक

काठमाडौं, लेखक केशव दाहाल गैर–आख्यानकृति लिएर आएका छन् । किताब पब्लिसर्सले छापेको उनका गैरआख्यान निर्बन्ध लेखनको संगालो— ‘माधवी ओ माधवी’ शुक्रबार एक समारोहबीच विमोचन गरिएको छ । नयाँ शैलीमा लेखिएको यो पुस्तक मूलतः एक लेखकले विभिन्न समय र…
Read More...

रङ्गकर्मी सुनिल पोखरेललाई नाट्य सङ्गीत सम्मान

काठमाडौँ, हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा २०७७ र २०७८ साल गरी दुई वर्षको…
Read More...

गुरुप्रसाद मैनाली विशेषांक पुस्तक विमोचन

नेपाली आधुनिक कथाका प्रणेता कथाकार गुरुप्रसाद मैनालीको १२२ औ जन्मजयन्तीका उलक्ष्यमा उनका कथा तथा नियात्राका विषयमा खोज अनुसन्धान गरिएको आलेख मासिकको गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण सम्पन्न भयो । आलेख मासिक एवम् भैरव स्मृति पुस्तकालयको…
Read More...

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

  काठमाडौं, २७ भदौ काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पर्वत घर भई काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्र बहादुर कुवँरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ वैशाख २ गतेको फैसलाले बैंकिङ्…
Read More...

साहित्य परिषद् भुटानद्वारा पुरस्कार अर्पण तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २३, नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्य परिषद् भुटानले भुटानी नेपाली साहित्यमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा भुटान मूल थातथलो रहेका भुटानीहरूद्वारा रचित विभिन्न…
Read More...

दुर्गाप्रसादलाई बनारसमा अभिनन्दन

भारतीय संविधानमा नेपाली भाषाले मान्यता पाएको ३०औं वर्षगाँठका अवसरमा बनारसको काशी हिन्दू विश्वविद्यालयअन्तर्गत भारतीय भाषा विभागमा भाषिक चेतना र गौरवका बारेमा बहस कार्यक्रम आयोजना भएको छ । विभागका अध्यक्ष प्राध्यापक दिवाकर प्रधानले…
Read More...