‘सम्झनामा तारानाथ शर्मा’ पुस्तक लोकार्पण

वरिष्ठ साहित्यकार तारानाथ शर्मासँग सम्बन्धित ’सम्झनामा तारानाथ शर्मा’ कृतिको सिक्किममा लोकार्पण गरिएको छ । सिक्किम सरकारका मुख्य मन्त्री सम्माननीय पि.एस. गोलेज्यूबाट जेठ २३ गते एक समारोहका बीच पुस्तकको लोकार्पण गरेका हुन् । जेन कवि कृष्ण…
Read More...

वनस्पतिका  कच्चा पदार्थका कलाकृति प्रदर्शनीमा

काठमाडौँ — प्राकृतिक रेशायुक्त वनस्पतिका कच्चा पदार्थहरुबाट बनेका कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन् । बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा नटक्राफ्ट सेन्टर र काठमाडौं विश्वविद्यालयको कला विभागले संयुक्तरुपमा प्रदर्शनी आयोजना गरेका हुन् ।…
Read More...

चित्रकलामै व्यस्त डिल्लीकृष्ण आले

धनकुटा (हिले)  । जागिर पछि धेरैको निवृत्त जीवन निरश र पट्यारलाग्दो ढंगले बितिरहेको हुन्छ । कोही भने व्यावहारिक बोझ बिसाएर निवृत्त समयलाई झन् गतिशील र सृजनात्मक बनाइरहेका भेटिन्छन् । यिनैमध्येका एक हुन् धनकुटाका डिल्लीकृष्ण आले । ६५ वर्षीय…
Read More...

कवि वासु शशीको कवितासङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण

जेठ २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले कवि वासु शशीको कवितासङ्ग्रह ’पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ कवितासंग्रहको सामुहिक…
Read More...

मधुपर्क प्रतिभा सम्मान तीन सर्जकलाई

यस वर्षको मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानका लागि तीन जना सर्जक छनोट गरिएको छ । लेखक तथा साहित्यकार पुरुषोत्तम बस्नेत, साहित्यकार गणेश रसिक र युवा सर्जक मोमिला जोशी सम्मानित हुनुहुने भएको हो । सर्जक बस्नेतलाई मधुपर्क सम्मान (गद्य)…
Read More...

विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

पोखरा, पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुईदुई वर्षमा प्रदान गर्ने शिरोमणि पुरस्कार २०७८ बाट नेपाली काव्यकला क्षेत्रका सुप्रसिद्ध विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।…
Read More...

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

काठमाडौं, देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा…
Read More...

आलोक गुरुङलाई ललितकला पुरस्कार २०७८,

काठमाडौंः  वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालनमा ल्याइएको  हो  ललितकला पुरस्कार  । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने ललितकला…
Read More...

उभौलीको अवसरमा  कोरियामा साकेला नाच

जेठ २४, सउल, कोरिया किराँतीको महान् पर्व उभौलीको अवसरमा  चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै पाँच घण्टा दक्षिण कोरियामा धुलो उडाए  र मनाए उभौली  पर्व । यलेदोङ ५०८२ का अवसरमा यहाँ रहेका…
Read More...

मलेसियामाथि नेपालको सानदार जित

जेठ २६ काठमाडौं,। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहिबार बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो । यद्यपी नेपाल यसअघिनै छनोटबाट…
Read More...