स्रष्टा ज्ञानबहादुर क्षेत्रीको ‘निपठनमा सुकरातको डायरी’ सार्वजनिक

असम, तेजपुरबासी स्रष्टा ज्ञानबहादुर क्षेत्रीले ‘निपठनमा सुकरातको डायरी’ कृति प्रकाशनमा ल्याएका छन् । मंगलबार आयोजित एक समारोहमा उपन्यास ‘सुकरातको डायरी’का लेखक गोविन्दराज भट्टराई र समालोचक कुमार कोइरालाले क्षेत्रीको कृति विमोचन गरेका छन् ।…
Read More...

साहित्य परिषद् भुटानद्वारा पुरस्कार अर्पण तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २३, नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्य परिषद् भुटानले भुटानी नेपाली साहित्यमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा भुटान मूल थातथलो रहेका भुटानीहरूद्वारा रचित विभिन्न…
Read More...

जीवनकुमार प्रसाईंको ‘धेरैको धपेडी’पुस्तक सार्वजनिक

जीवनकुमार प्रसाईंले दैनिक जीवनमा स्वस्थ रहने उपाय र सुझावका साथ उपयोगी पुस्तक ‘धेरैको धपेडी’ प्रकाशनमा ल्याउका छन् । स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक प्रसाईं फेरि पाठकमाझ उभिएका छन्…
Read More...

भुटानी लेखकद्वय खेम रिजाल र रमेश गौतमका पुस्तक सार्वजनिक

भुटानी लेखकहरू खेम रिजाल र रमेश गौतमका दुई पुस्तक सार्वजनिक गरिएको छ । भुटानमा जन्मिएर शरणार्थी चिनारीसँगै अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका रिजालको गीतिसंग्रह ‘ऊर्जा’ प्रकाशित भएको छ भने । नर्वेको स्टाभाङ्गरमा बस्दै आएका रमेश गौतमको…
Read More...

काठमाडौं र सोलुखुम्बुमा अन्सारी र शान्ति कुलुङ मृत अवस्थामा फेला     

  काठमाडौं, २३ भदौ काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित गार्मेन्टमा काम गरी बस्ने महोत्तरी सम्सी गाउँपालिका-३ घर भएका ५० वर्षीय फर्मुद अन्सारी सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-१…
Read More...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु     

काठमाडौं, २३ भदौ सिन्धुली, सुनकोशी गाउँपालिका-३ बोहरेटारमा बा.४ ख २२६६ नम्बरको हायस र  बा.८० प ८६५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही रामनगर गाउँपालिका-१ बस्ने २३ वर्षीय…
Read More...

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ    

 काठमाडौं, २३ भदौ सिरहा, सिरहा नगरपालिका-१७ लच्का टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय भुनेश यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले साइकलमा सवार…
Read More...

नक्कली नागरिकता र प्रवेशपत्र बनाई अन्य व्यक्तिको ट्रायल दिने पाँच जना पक्राउ

  भक्तपुर, २३ भदौ मध्यपुर ठिमी नगरपलिका-५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा…
Read More...

खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको‘रैथाने चाडबाड र खानपान’ बजारमा

खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ पुस्तक बजारमा आएको छ । घिमिरेले यस कृतिमा  परम्परागत नेपाली सांस्कृतिक चाडबाडका खानेकुराको वैदिक पक्ष र वैज्ञानिक पक्षबारेमा अनुसन्धान गरेका छन् । उनले नेपाली खानाका औषधीय र…
Read More...

‘छन्दसाधना पुरस्कार’ घोषणा

नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा.देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले एक विज्ञप्तिमार्फत यस वर्षको ‘छन्दसाधना पुरस्कार’ घोषणा गरेको छ । २०७६ बाट हरेक वर्ष छन्दकविताका एक जना…
Read More...