दिनेश नेपालको ‘संगीत उद्गम र विकास’ संगीतग्रन्थ सार्वजनिक

काठमाडौँ — शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा,लामो समयदेखि संगीत क्षेत्रको विकासका लागि खोज, अध्ययन, अनुसन्धान एवं लेखनमा सक्रिय दिनेश नेपालको ‘संगीत उद्गम र विकास’नामक संगीतग्रन्थ सार्वजनिक भएको छ । गीतकार एवं…
Read More...

खलंगामा ‘दार्चुला बृहत् साहित्य महोत्सव सुरु’

दार्चुला — अमेरिकास्थित ताराकिसन फाउन्डेसनको आयोजनामा दुई दिने साहित्यिक महोत्सव खलंगामा सुरु भएको छ । साहित्यमार्फत जिल्लाको कला, संस्कृतिलाई उजागर गर्नका लागि दार्चुला बृहत् साहित्य महोत्सव सुरु भएको छ । १३ जेष्ठ,२०७९ शुक्रबारबाट महोत्सव…
Read More...

कविताः कलमको कथा

थुप्रै छन् कलमका कथाहरू कलम रोएर आँसु बगाउँदा रहेछन् छोडेर जाँदा रहेछन् नमेटिने डोबहरु मसिले मेटदा रहेछन् थुप्रै भोक र तिर्खा । भरे पछि मात्र मसी कलम कलम हुँदोरहेछ र लेख्दोरहेछ विविध भाव जब रित्तिन्छ कलममा मसी न डोब हुन्छ न अक्षर…
Read More...

‘सत्यमोहन जोशी शताब्दी पदक’६० जनालाई  

काठमाडौँ—नेपाली भाषा, साहित्य, कला, पत्रकारितालगायतका क्षेत्रमा सक्रिय ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनले नेपाली वाङ्मय क्षेत्रका शिखर व्यक्तित्व संस्कृतिविद् तथा शताब्दी पुरुष…
Read More...

लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तक विमोचन

लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तकको एक साथ् विमोचन भएको छ । कुञ्ज थिएटरमा भएको उक्त विमोचनका तीन पुस्तकहरुले छुट्टाछुट्टै विषयवस्तुलाई प्रस्तुत गरेका छन् । पुस्तक “राजेन्द्रलक्ष्मी“ पृथ्वीनारायण शाहकी जेठी बुहारी एवं…
Read More...

विभिन्न विधाका लागि प्रतिभा पुरस्कार घोषणा

विराटनगर । भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई विगत चार दशकदेखि पुरस्कृत गर्दै आएको प्रतिभा पुरस्कार प्रतिष्ठानको साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले एक विज्ञप्ति प्रकाशित गरी केही नयाँ विधा थप गरी…
Read More...

उपाध्यायको बाल कविता ‘साइकल’ सार्वजनिक

कास्की — साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनको अवसरमा बालबालिकालाई नयाँ पुस्तक उपहार दिएका छन् । एक कार्यक्रम समारोहकाबीच उनले उपहारमा नयाँ पुस्तक दिएका हुन् । अभिभावकविहीन बालबालिकालाई आश्रय दिँदै आएको…
Read More...

पोयमाण्डू (poemandu) काव्य उत्सव निरन्तरताको घोषणा

भारतीय दुतावास अन्तरगत रहेको भाषा तथा संस्कृति प्रभागको तत्वावधानमा हुँदै आएको काव्य विशेष कार्यक्रम पोयमाण्डू (poemandu) प्राविधिक तथा कोरोनाका कारण नियमित हुन सकेको थिएन । उक्त कार्यक्रमले निरन्तरता पाउने भएको छ । काठमाडौंमा…
Read More...

सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा

काठमाडौँ —सन्२०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’(डीएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स…
Read More...

दिक्षा शिल्पकार र भावना हुमागाईंलाई  गोविन्दवल्लभ पन्त ‘नेफ्सा’ अवार्ड

काठमाडौँ — गोविन्दवल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०२१ का लागि त्रिभुवन विश्वविधालयतर्फ विज्ञान तथा प्रविधि क्याम्पस , पोखराकी दिक्षा शिल्पकार र पूर्वाञ्चल विश्वविधालयतर्फ कलेज अफ एप्लाइड फुड…
Read More...