Browsing Category

Awards

स्रष्टा पवन चाम्लिङलाई ‘पारिजात विशिष्ट सम्मान’

सिक्किमका पूर्वमुख्यमन्त्री तथा स्रष्टा पवन चाम्लिङ किरण ‘पारिजात विशिष्ट सम्मान’बाट सम्मानित भएका छन्  । सिर्जनामार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान गर्दै पारिजातको सिर्जनालाई समेत स्थापित गर्न उल्लेखनीय योगदान पुर्‍याएको भन्दै…
Read More...

‘छन्दसाधना पुरस्कार’ घोषणा

नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा.देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले एक विज्ञप्तिमार्फत यस वर्षको ‘छन्दसाधना पुरस्कार’ घोषणा गरेको छ । २०७६ बाट हरेक वर्ष छन्दकविताका एक जना…
Read More...

निशा घिमिरे स्मृति पुरस्कार र सम्मान आचार्य र उप्रेतीलाई

काठमाडौं, भदौ २० । निशा घिमिरे स्मृति पुरस्कार र सम्मान प्रदान गरिएको छ । सोमबार निशा घिमिरे स्मृतिकोषले दिवंगत मोडल तथा अभिनेत्री निशा घिमिरेको नाममा स्थापित ‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री कोरियोग्राफर तथा मोडल पवित्रा आचार्य…
Read More...

एक लाखको पुरस्कार ‘याक्थुङ साम्जिक मुन्धुम’लाई

काठमाडौँ — किरात याक्थुङ चुम्लुङको ३४औं वार्षिकोत्सवका अवसरमा १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ, चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले ‘ हस्तान्तरण गरेका हुन् । लिम्बू जातिको धार्मिक ग्रन्थ ‘याक्थुङ…
Read More...

लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार लम्सालको अग्निलाई

लालबन्दी, कवि तथा गीतकार नवराज लम्सालको ‘अग्नि’ महाकाव्यले ५० हजार राशिको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०७९’ प्राप्त गरेको छ । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट…
Read More...

‘गजल सारथि’ सम्मान घनेन्द्र ओझालाई

सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार  साहित्यकार घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान  गरेको हो। ओझा विगत दुई दशकदेखि नेपाली गजलको लेखन, विकास, विस्तार र परिष्कार अभियानमा सक्रिय हुनुहुन्छ। नेपाल…
Read More...

वरिष्ठ साहित्यकार कृष्ण गौतमलाई बीपी साहित्य सम्मान पुरस्कार

काठमाडौं, जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई…
Read More...

प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’

साहित्यकार, कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । ५० हजार १ रुपैयाँ राशिको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले विज्ञप्ति…
Read More...

पद्मश्री पुरस्कारअर्को भोर’लाई, माया ठकुरीलाई साधना सम्मान प्रदान

२०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको कथासङ्ग्रह ‘अर्को भोर’लाई र पद्मश्री साधना सम्मान  कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ । पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गरेका नेत्र चिकित्सक डा.…
Read More...

जानकी साहित्यिक पुरस्कार साहित्यकार रुद्र ज्ञवालीलाई प्रदान

गुल्मी, गुल्मीका साहित्यकार रुद्र ज्ञवालीलाई जानकी साहित्यिक पुरस्कार अर्पण गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घासले यस वर्ष साहित्यकार ज्ञवालीलाई प्रदान गरिएको हो ।…
Read More...