Browsing Category

Book Releases

कवि राजेन्द्र ओझा ‘नयन’द्वारा लिखित ‘अभिलाषाका झारहरू’कवितासङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेपाल प्रज्ञा प्रतिष्ठान, सिद्दिचरण सभाकक्षमा श्रावण ०५ गते का दिन कवि राजेन्द्र ओझा ‘नयन’द्वारा लिखित ‘अभिलाषाका झारहरू’कवितासङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिमा प्रज्ञा प्रतिष्ठनका कुलपति…
Read More...

राजेन्द्र ओझा ‘नयन’को ‘अभिलाषाका झारहरू’कवितासङ्ग्रह सार्वजनिक

अङ्ग्रेजी साहित्यमा सक्रिय तथा शिक्षण पेसामा क्रियाशील राजेन्द्र ओझा ‘नयन’ द्वारा लिखित कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’को सार्वजनिक गरिएको छ । नेपाली साहित्यतर्फ ‘नयन’ को ‘अभिलाषाका झारहरू’ पहिलो कृति हो । शनिबार काठमाडौंमा आयोजित विमोचन…
Read More...

चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’ लोकार्पण

काठमाडौँ– साहित्यकार डा. चित्रकुमार माबोको कथासंग्रह ‘डोलीभर्ना’ सार्वजनिक भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई, साहित्यकार तथा सञ्चारीका समूहका अध्यक्ष विमला तुम्खेवा, माओवादी केन्द्रका…
Read More...

देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ पुस्तक सार्वजनिक

काठमाडौँ । ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थको लोकार्पण गरिएको छ । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मा र महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले शनिबार काठमाडौँमा सामूहिक रूपमा ग्रन्थको लोकार्पण…
Read More...

साहित्यकार भीष्म उप्रेतीको निबन्धसंग्रह ‘जब हामी कुरा गर्छौँ’ सार्वजनिक

साहित्यकार भीष्म उप्रेतीकृत निबन्धसंग्रह 'जब हामी कुरा गर्छौँ' सार्वजनिक गरिएको छ। एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको निबन्धसंग्रह शिखा बुक्स,बागबजार काठमाडौंको आयोजनामा नेशनल कलेज, धुम्बाराहीमा भएको कार्यक्रममा गरिएको थियो, शिखा…
Read More...

साहित्यकार खेमनाथ दाहालको भूमिका सङ्ग्रह “सिर्जनामा दृष्टि” लोकार्पित

०८१ साउन ५, काठमाडौं । स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले एक विशेष समारोहबीच स्रष्टा दाहालको…
Read More...

चन्दको ‘रात्रिभोज’ कथासङ्ग्रहको दोस्रो संस्करण प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । वि.सं. २०६० मा बगर फाउन्डेसन नेपालबाट पहिलो संस्करण प्रकाशित यस कृतिको दोस्रो संस्करण वि.सं.…
Read More...

धनविक्रम सिंहद्वारा लिखित नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक सार्वजनिक

पाटन । पूर्वउपसचिव धनविक्रम सिंहद्वारा लिखित ‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण गरिएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा कुलप्रसाद कोइरालाले पुस्तकको लोकार्पण गरेका…
Read More...

राज कुमार राईको ‘किवाहाङ’ सार्वजनिक

काठमाडौँ। असार २७ गते, काठमाडौँअनाम नगर स्थित सिलौटो रेस्टुरेण्टको सभा कक्षमा सखुवासभा जर्नालिस्ट एसोसिएशनको आयोजनामा राज कुमार राईको उपन्यास किवाहाङको लोकार्पण गरिएको छ । एसोसिएशनका अध्यक्ष शंकर खनालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख…
Read More...

गायत्री लम्सालको हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ लोकार्पित

काठमाडौंं, २०८१ असार । गायत्री परिरोशनीको नामले सुपरिचित हास्यव्यङ्ग्यकार गायत्री लम्सालको सातौँ हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ लोकार्पण भएको छ । डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको अध्यक्षता सिस्नुपानी…
Read More...