Browsing Category

Book Releases

थापाको मुक्तक सङ्ग्रह ‘भोगाइ‘लोकार्पण

काठमाडौँ । हातेमालो साहित्य सङ्गमद्वारा आयोजित ‘हामी र हाम्रो कृति’अन्तर्गत साहित्यकार शैलेन्द्रकुमार थापाको कृति ‘भोगाइ‘को विमोचन गरिएको छ । सुरेश वैद्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा…
Read More...

डा. दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक

काठमाडौं, डा. दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक गरिएको छ । ‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा. खनालले सामान्य भन्दा समान्य मानिसले पनि सहजै बुझ्न सकिने भाषाशैली प्रयोग गरेर कविता लेखेका छन् । कतै गद्य शैली त कतै लोक काव्य शैलीमा…
Read More...

डा. लेखनाथ न्यौपानेको कृति ‘मेरो देश’ सार्वजनिक

काठमाडौं, डा.लेखनाथ न्यौपानेद्वारा लिखित ‘मेरो देश’ कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । विशिष्ट विद्वान्, सर्जक, प्राध्यापकहरूको उपस्थितिमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा…
Read More...

युवा गजलकार परिविक्रमको गजलसंग्रह ‘अङ्कमाल’सार्वजनिक

काठमाडौँ, नेपाल गजल प्रतिष्ठानको आयोजनामा राष्ट्रिय नाचघर जमलमा गजल मुशायरा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा युवा गजलकार परिविक्रमको गजल संग्रह ‘अङ्कमाल’को लोकार्पण गरिएको थियो । उक्त पुस्तकलाई प्रतिष्ठानका…
Read More...

राजेशमान केसीको कृति ‘अन्तरदृष्टि’ लोकार्पण

गायक तथा प्रबन्ध लेखक राजेशमान केसीद्वारा लिखित प्रबन्धसंंग्रह अन्तरदृष्टि भक्तपुरमा सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सयात्राकार तथा कथाकार हरि थापाले सो कृति सार्वजनिक गर्नुभयो ।…
Read More...

कवि रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’कवितासंग्रह माथि विमर्श सम्पन्न

रमेश क्षितिजका नयाँ कविताहरूको सङ्ग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’को विमर्श सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटे बिचमा शनिबार सम्पन्न भएको सो विमर्शमा चार दर्जनभन्दा बढी कवि तथा लेखकहरूले क्षितिजका कविता र कविता(यात्रामाथि टिप्पणी गर्नु…
Read More...

वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा. पुरूषोत्तम दाहालको उपन्यास ‘कालपात्र’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा. पुरूषोत्तम दाहालको १२औँ कृति ‘कालपात्र’ सार्वजनिक गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाहालको पुस्तक सार्वजनिक गरेका हुन् । मेरो पत्रकारिता, शान्ता उपन्यास,…
Read More...

कथाकार ध्रुव मधिकर्मीद्वारा सम्पादित अभियान लघुकथा’ विमोचन

भक्तपुरमा सिर्जना अभियान समाजको आयोजनामा सम्पन्न एक कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीद्वारा सम्पादित ’अभियान लघुकथा’ नामक लघुकथासङ्ग्रह विमोचन गरिएको छ । सिर्जना अभियान समाजबाट प्रकाशित उक्त कृतिमा ६२ जना स्रष्टाहरूका लघुकथाहरू संग्रहित छन्…
Read More...

लिम्बू लोककथासंग्रह ‘याक्थुङ मुक–खेदा’ हिन्दि भाषामा सार्वजनिक

कालेबुङ, भारत — हिन्दी भाषामा प्राध्यापन गर्ने भारत कालेबुङकी  नेपालीभाषी प्राध्यापक डा. शोभा लिम्बू यल्मोको लिम्बूले लिम्बू लोककथालाई संकलन गरेर ‘याक्थुङ मुक–खेदा’ नामक कृति सार्वजनिक गरेकी छन् । कालेबुङ कलेजकी हिन्दी विभाग प्रमुख डा.…
Read More...

जयराज भट्टराईको ’फ्राइडे कन्फ्युजन’ कथासंग्रह सार्वजनिक

काठमाडौँ—काठमाडौंको शिल्पी थिएटरमा आयोजना गरिएको एक समारोहमा दमकका कथाकार जयराज भट्टराईको पहिलो कथासंग्रह ’फ्राइडे कन्फ्युजन’ लोकार्पण गरिएको छ । आख्यानकार ध्रुवचन्द्र गौतम, साहित्यकार अभि सुवेदी, कलाकारहरु संगीता उराँव र पवित्रा…
Read More...