Browsing Category

Book Releases

निशा केसीको लघुकथा सङ्ग्रह ‘ओजन’ लोकार्पण

लघुकथाकार निशा केसीको लघुकथा सङ्ग्रह ‘ओजन’ को लोकार्पण भएको छ । स्रष्टा समाज नेपालले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमलगायतले सो कृतिको लोकार्पण गर्नुभयो ।  ओजनबारे बोल्दै प्रमुख अतिथि गौतमले केसीका लघुकथा…
Read More...

मुकुन्द अर्यालको उपन्यास ‘जीबाको चौतारी’ सार्वजनिक

भूगोल साहित्य समाजको आयोजनामा पुस ३० गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक कार्यक्रमबीच मुकुन्द अर्यालको उपन्यास ‘जीबाको चौतारी’ सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति…
Read More...

स्रष्टा द्वयको ‘चिदाकाश’ कवितासंग्रह लोकार्पण

विराटनगर, भारती पोखरेल र भावना उपाध्यायद्वारा लिखित संयुक्त कवितासंग्रह ‘चिदाकाश’ विराटनगरमा सार्वजनिक गरिउको छ । विराटनगरस्थित पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक कविराज न्यौपाने, साहित्यकार दधिराज…
Read More...

विकल त्यागीको ‘आमआलाप’गीतिसंग्रह लोकार्पण

काठमाडौँ — कवि तथा गीतकार विकल त्यागी (प्रकाश गुरुङ)का गीतहरूको सङ्ग्रह ‘आमआलाप’ सार्वजनिक गरिएको छ । बागबजारस्थित सिटीम्याक्सको सभाहलमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराल र संगीतकार वसन्त…
Read More...

‘अमृता प्रितमका कविताहरु’सार्वजनिक

काठमाडौंँ, भारतीय चर्चित कवि अमृता प्रितमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ। कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रालिले ुअमृता प्रितमका छानिएका कविताु पुस्तक सार्वजनिक गरेको हो । शनिबार कवि तुलसी दिवस, भूपाल राई, ज्योति जङ्गल र…
Read More...

नरेशवीर शाक्यको ‘ललितविस्तर शोधग्रन्थ’ लोकार्पण

काठमाडौं। लेखक नरेशवीर शाक्यको ११ औँ कृति लोकार्पण गरिएको छ।  उक्त   कृति‘ललितविस्तर शोधग्रन्थ’ आनन्दकुटि विहार स्वयम्भूमा विमोचन गरिएको छ। बुद्धको जीवनी रहेको यस ऐतिहासिक ग्रन्थ ‘ललितविस्तर’को शोध ग्रन्थको विमोचन विहार प्रमुख धम्ममूर्ति…
Read More...

पद्म श्रेष्ठको ‘योगदानी व्यक्तित्व’नामक पुस्तक प्रकाशन

काठमाडौँ लेखक पद्म श्रेष्ठको योगदानी व्यक्तित्व नामक पुस्तक प्रकाशन भएको छ । साहित्य, भाषा, कला, संस्कृति, शिक्षा, समाजसेवालगायत विभिन्न कर्ममार्फत समाज परिवर्तनका लागि योगदान दिइरहनुभएका व्यक्तित्वहरूको अनुभव र अभियानलाई पुस्तकका रूपमा…
Read More...

मोहन राईद्वारा नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ पुस्तक सार्वजनिक

काठमाडौँ । मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्म्स’ को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ पुस्तक सार्वजनिक गरिएको छ । करिब दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशन सम्बन्धी पुस्तक ‘‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद गरिएको हो ।…
Read More...

रेहित सैँजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’ सार्वजनिक

काठमाडौँ । युवा मुक्तककार रेहित सैँजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’ सार्वजनिक भएको खबर छ । मुक्तककार सैँजुको जन्मदिनको अवसरमा जिल्ला समन्वय समिति काठमाडौको सभाकक्षमा पुस १७ गते आयोजित एक कार्यक्रम बिच उक्त मुक्तक सङ्ग्रह सार्वजनिक भएको हो ।…
Read More...

हास्यव्यङ्यकार गोज्याङ्ग्रेका ६ वटाकृति लोकार्पित

काठमाडौँ, शुक्रबार । हास्यव्यङ्ग्यकार माधव पोखरेल "गोज्याङ्ग्रे"का ६ वटा पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो । वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा .रामकुमार पाँडेको प्रमुख आतिथ्यता तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष…
Read More...