Browsing Category

Book Releases

स्रष्टा ज्ञानबहादुर क्षेत्रीको ‘निपठनमा सुकरातको डायरी’ सार्वजनिक

असम, तेजपुरबासी स्रष्टा ज्ञानबहादुर क्षेत्रीले ‘निपठनमा सुकरातको डायरी’ कृति प्रकाशनमा ल्याएका छन् । मंगलबार आयोजित एक समारोहमा उपन्यास ‘सुकरातको डायरी’का लेखक गोविन्दराज भट्टराई र समालोचक कुमार कोइरालाले क्षेत्रीको कृति विमोचन गरेका छन् ।…
Read More...

जीवनकुमार प्रसाईंको ‘धेरैको धपेडी’पुस्तक सार्वजनिक

जीवनकुमार प्रसाईंले दैनिक जीवनमा स्वस्थ रहने उपाय र सुझावका साथ उपयोगी पुस्तक ‘धेरैको धपेडी’ प्रकाशनमा ल्याउका छन् । स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक प्रसाईं फेरि पाठकमाझ उभिएका छन्…
Read More...

भुटानी लेखकद्वय खेम रिजाल र रमेश गौतमका पुस्तक सार्वजनिक

भुटानी लेखकहरू खेम रिजाल र रमेश गौतमका दुई पुस्तक सार्वजनिक गरिएको छ । भुटानमा जन्मिएर शरणार्थी चिनारीसँगै अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका रिजालको गीतिसंग्रह ‘ऊर्जा’ प्रकाशित भएको छ भने । नर्वेको स्टाभाङ्गरमा बस्दै आएका रमेश गौतमको…
Read More...

खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको‘रैथाने चाडबाड र खानपान’ बजारमा

खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ पुस्तक बजारमा आएको छ । घिमिरेले यस कृतिमा  परम्परागत नेपाली सांस्कृतिक चाडबाडका खानेकुराको वैदिक पक्ष र वैज्ञानिक पक्षबारेमा अनुसन्धान गरेका छन् । उनले नेपाली खानाका औषधीय र…
Read More...

‘सफलताका सूत्र’ पुस्तक प्रकाशित

अमेरिकामा प्राध्यापन गर्नुहुने विश्वराज अधिकारीद्वारा लिखित पुस्तक सफलताका सूत्र प्रकाशित भएको छ । हरेक क्षेत्रमा कसरी सफलता पाउन सकिन्छ भनेर १८ वटा सूत्रसहित प्रकाशित पुस्तकमा सफलताबारे विभिन्न व्यक्तिहरूका दृष्टिकोण, निर्धारित लक्ष्य,…
Read More...

ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ प्रकाशित

काठमाडौं । बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्ध सम्बन्धी धेरै कृति पाईन्छन् । यही क्रममा भिक्टर प्रधानद्वारा लिखित ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ वी रिडले प्रकाशित गरेको छ । उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय…
Read More...

‘माधवी’ उपन्यास हिन्दी संस्करणमा

काठमाडौँ,  मदनमणि दीक्षितले नेपालीमा लेख्नुभएको मदन पुरस्कार प्राप्त विराट उपन्यास ‘माधवी’ को हिन्दी संस्करण प्रकाशनमा आएको छ। रत्नसागर प्रकाशन प्रालिले उपन्यासको हिन्दी संस्करण प्रकाशन गरेको हो। उत्तर वैदिककालीन उपन्यास नाम दिइएको उक्त…
Read More...

समिरको काव्य कृति ‘प्रिय दुश्मन’ लोकार्पण

स्याङ्जा, कवि मिलन समीरद्वारा लिखित काव्य कृति “प्रिय दुश्मन” को शनिबार एक साहित्यिक कार्यक्रमका बिच लोकार्पण गरिएको छ। वालिङ प्रज्ञाप्रतिष्ठानको आयोजनामा वालिङमा भएको उक्त लोकार्पण कार्यक्रममा जिल्लाका प्रतिष्ठित साहित्यिक एवं शैक्षिक…
Read More...

कवि दुर्गा ढकालको कविता कृति’अक्षरको परकम्पन लोकार्पण

काठमाडौं, राष्ट्रिका साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा एक समारोहका बीच बेलायत निवासी कवि दुर्गा ढकालको कविता कृति ‘अक्षरको परकम्पन’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद…
Read More...