Browsing Category

Book Releases

धु्रवचन्द्रको २८ औंँ उपन्यास ‘सातो’ सार्वजनिक

नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक समारोहमा आख्यान पुरुष धु्रवचन्द्र गौतमको २८औँ उपन्यास सार्वजानिक गरिएको छ । लेखनमा ‘आविष्कारी’ शैली मानिने प्रयोगलाई आफूले ‘सातो’मा समेटेको उपन्यासकार गौतमले बताएका छन् । ‘यसमा स्वैरकलल्पना र…
Read More...

डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक

१८ असार, काठमाडौं भाषाविज्ञ तथा राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक भएको छ। लिंकम युरोपा जर्मनीबाट प्रकाशित अनुसन्धानमूलक उक्त ग्रन्थमा भोजपुरी रहनसहन, भेषभूषा, संस्कृति, भाषा, लोककथा, दैनिकी,…
Read More...

“खोलभित्रको मान्छे” कविता संग्रह सार्वजनिक

१८असार,काठमाडौँ, अठ्तीस वर्षकै उमेरमा दिवंगत हुनुभएका कवि मित्रप्रसाद दुलालद्वारा रचित कविताहरुको संग्रह “खोलभित्रको मान्छे” सार्वजनिक गरिएको छ । कीर्तिपुर – ४, प्रगति हाइटस्थित दुलाल निवासमा केही साहित्यकारको उपस्थिति र पारिवारिक जमघटका…
Read More...

लीलाध्वज थापाको १०२औँ जन्म जयन्तीको अवसरमा तीन कृति लोकार्पण

१८अषाढ, काठमाडौँ । यशस्वी साहित्यकार लीलाध्वज थापाको १०२औंँ जन्म जयन्तीको उपलक्षमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहत कार्यक्रमको आयोजना गरिएको थियो । साहित्यकार तथा पत्रकार बी.के. पाल्पालीद्वारा…
Read More...

सेठी दम्पती की चार ‘कॉफी टेबल बुक्स’ का एक साथ विमोचन

दमन के सुप्रसिद्ध कवि,लेखक व विश्व विख्यात काफी टेबल बुक्स कम्पाइलर डॉक्टर के सी सेठी व उनकी पत्नी श्रीमती सुनीता सेठी द्वारा बनाई गई 140 काव्यात्मक कहावतों की कॉफ़ी टेबल बुक का विमोचन माननीय श्री लालुभाई पटेल ,एम.पी. दमन व दीव के कर कमलों…
Read More...

कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित

काठमाडौँ समाजमा रहेका अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टिका साथ उपन्यासको विषयवस्तु बुनिएको छ । समाजमा रहेका अनेकौँ विकृति र विसंगतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाज कस्तो हुनुपर्छ भन्दै उपन्यासमार्फत…
Read More...

नर प्रधान ‘मित्र’ को ‘द हिमालयन’ लोकार्पण

 असार १६ काठमाडौँ,। भुटानी मूलका अमेरिकन नागरिक नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘द हिमालयन’ गायनका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यमा लोकार्पण भएको छ ।   जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिसहित…
Read More...

कवि रुद्र अधिकारीको मुक्तकसंग्रह लोकार्पण

काठमाडौँ । १२,अषाढमा कवि रुद्र अधिकारीको चौथो मुक्तक संग्रह ‘निचोरिएको जिन्दगी’सार्वजनिक गरिएको छ । लीलाध्वज साहित्य प्रतिष्ठानको आयोजनामा चिल्ड्रेन हेराल्ड एकेडेमी बालुवाटारमा स्रष्टा सम्मान, रचना वाचन तथा पुस्तक लोकार्पण कार्यक्रम…
Read More...

मुक्तान थेबाको कवितासंग्रह‘मासिन्या’ कृति सार्वजनिक

काठमाडौँ — कवि मुक्तान थेबाको कवितासंग्रह ‘मासिन्या’ सार्वजनिक भएको छ । काठमाडौं नयाँबजार खुशिबुस्थित थेबाला बुक्स विथ कफि क्याफेमा शनिबार आयोजित कार्यक्रममा कवि थेबाका आस्याङआङी (मामामाइजु) रत्नमान र असलीमाया तामाङले कवितासंग्रह लोकार्पण…
Read More...

‘कर्मठ नेपाली’ पुस्तक सार्वजनिक

काठमाडौँ—विविध क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको जीवनचित्र समेटेर पुस्तक सार्वजनिक गरिएको छ । आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्‍याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न…
Read More...