Browsing Category

Book Releases

कवि महेन्द्र शाहीका दुई कृति लोकार्पण

—२२, जेठ, काठमाडौँ, नेपाल प्रज्ञा प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा चालीसका दशकका सकृय कवि महेन्द्र शाहीका दुई कविता कृति ‘निर्वासित मन र बसाईं सर्ने चराहरू’ र ‘स्वस्को खोजीमा’ विमोचन गरिएको छ । प्रमुख अतिथा कवि तथा लोकसंस्कृतिविद…
Read More...

साहित्यकार शेखर ढुंगेलको कथाकृति ‘जात’को लोकार्पण

जेठ, २२, काठमाडौँ, साहित्यिक पत्रकार संघद्वारा आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति “जात”को लोकार्पण गरियो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण…
Read More...

सुमन वर्षाको ‘अन्ततः यन्त्रणा, उपन्यास लोकार्पण

२१ जेठ, काठमाडौँ, शिखा बुक्सको आयोजनामा कवि तथा उपन्यासकार सुमन वर्षाको उपन्यास अन्ततः यन्त्रणा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त लोकार्पण कार्यक्रममा प्रमुख अतिथि (साहित्यकार तथा महामन्त्री, नेपाली कांग्रेसका)…
Read More...

कवि श्याम रिमालको ‘नदी बग्दैन’ कवितासंग्रह लोकार्पण

काठमाडौँ — पत्रकारितासँगै साहित्य सिर्जनामा समेत सक्रिय पत्रकार एवं कवि श्याम रिमालद्वारा लिखित कवितासंग्रह ‘नदी बग्दैन’ सार्वजनिक भएको छ । बुधबार बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा गोपालप्रसाद रिमालको १०५औं स्मृति दिवसको अवसरमा रिमालसहित…
Read More...

मुक्तकसंग्रह ‘सधैँ सधैँ’ लोकार्पण

१९ जेठ काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक समारोह माझ मुक्तककार नवराज कार्कीको मुक्तकसंग्रह ‘सधैँ सधैँ’सार्वजनिक भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार, गीतकार तथा चलचित्र सर्जक यादव खरेल लगायतले कार्कीको कृति…
Read More...

परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक

काठमाडौँ —कवि हरिशरण परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक भएको छ । बेला पब्लिकेसन्सद्वारा प्रकाशित संग्रहलाई आइतबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा कवि परियारसहित लेखक एवं समाजवादी चिन्तक आहुति, उज्वल प्रसाई, विभूति भट्टराईले लोकार्पण गरे…
Read More...

रश्मि भट्टको “युगका आवाजहरू“लोकार्पण

साहित्यकार रश्मि भट्टको दोस्रो कृति “युगका आवाजहरू“को लोकार्पण र समीक्षात्मक कार्य सम्पन्न भएको छ । अनेसास नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले भर्चुअल माध्यमबाट सम्पन्न गरेको उक्त कार्यक्रममा च्याप्टरकै अध्यक्ष कवि राजन महर्जन सभापति,…
Read More...

युएईमा “बरियो” र “बोई” दुई गजलसंग्रह लोकार्पण

१४, जेठ, युएई, युएईमा एक समारोह माझ गजलकारद्वय रोमु अधिकारीको ‘बरियो’ र वसन्त ओली वसन्तीको ‘बोई’ गजलसङ्ग्रह लोकार्पण गरिएको छ । हाल युएईमा रहेका गजलकार अधिकारी सुनसरी र ओली दाङ निवासी हुन् । लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय रहँदै…
Read More...

कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण

१४,जेष्ठ,कोरियाली कवि किम सनह्याङद्वारा लिखित नेपाली अनुवाद कवितासंग्रह ‘आइमाईको अनुहार’को लोकार्पण भएको छ । दक्षिण कोरियाको आन्सानमा रहेको नेपाली सांस्कृतिक घरमा भएको कार्यक्रमका उक्त कृति लोकार्पण गरिएको हो । कोरियन कवि तथा पुस्तककी…
Read More...

मुक्तकसङ्ग्रह ‘भेडापन्थी’ र ‘सम्बोधन’ विमोचन

जेठ १५, पोखरा, सुन्दर शहर पोखराको न्युरोडमा स्थित हिमालय रिडर्स कर्नरको सभाहलमा एक बृहत् कार्यक्रमको आयोजना गरी दुई कृतिहरूको लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आफ्नो प्रत्येक कार्यकालमा घरदेशमा पनि एउटा…
Read More...