Browsing Category

Book Releases

पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण

२७ वैशाख न्युयोर्क, अमेरिका, कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको संस्मरणात्मक पुस्तक कोरोना कथा’ न्युयोर्कस्थित क्वीन्समा धर्मा हाउसमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो । अमेरिकाको…
Read More...

‘हल्कारा’ बाफ्टाको छनोटमा

काठमाडौँ — विक्रम सापकोटा  ले निर्देशन गरेको  नेपाली फिल्म 'हल्कारा' बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड)को क्वालिफाइङ फेस्टिभलतर्फ अफिसियल छनोटमा परेको छ । यसअघि वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट फिल्म, छायांकन र अभिनेताको अवार्ड…
Read More...

  सनत सापकोटाको  स्मृति कथाको संग्रह ‘जरा’ बजारमा 

वैशाख २६, २०७९  काठमाडौँ—पत्रकार सनत सापकोटाको संस्मरणात्मक स्मृति कथाको संग्रह ‘जरा’ बजारमा आएको छ । ‘ विधागत रूपमा सापकोटाले यस संग्रहलाई ‘कथास्मरण’को संज्ञा दिएका छन्। विशेषगरी संस्मरणात्मक आलेखहरूलाई निबन्ध विधाअन्तर्गत…
Read More...

उन्नाइसौं बी.डी. त्यागी सम्मान अर्पण सम्पन्न

२६ वैशाख २०७९, काठमाडौँ   बीडी त्यागी स्मृति केन्द्रले उन्नाइसौं बीडी त्यागी स्मृति दिवसको अवसरमा सम्मान अर्पण कार्यक्रम  सम्पन्न गरेको छ। सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई नेपथ्य सम्मान २०७९, साहित्यकार…
Read More...

कवि तारा अधिकारीको “मभित्रको म” कवितासंग्रह लोकार्पण

काठमाडौ,२६वैशाख अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कवि तारा अधिकारीको काव्यकृति "मभित्रको म" नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा.…
Read More...

साहित्यकार  रामभरोस कापडी ‘भ्रमर’को ५० औं कृति सार्वजनिक

२५ वैशाख, आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भ्रमरको ५०औं कृतिको लोकार्पण गरेका छन् । मैथिली र नेपाली भाषाका चर्चित साहित्यकार रामभरोस कापडी ‘भ्रमर’द्वारा लिखित ‘मिथिलाक लोकजीवन ः लोक…
Read More...

विष्णुहरि पौडेलका एकैसाथ ६ पुस्तक लोकार्पण

वैशाख २४, काठमाडौँ,  चार दशकदेखि निरन्तर लेखन र काव्ययात्रामा सक्रिय साहित्यकार विष्णुहरि पौडेलले प्रज्ञाप्रतिष्ठान कमलादी कठमाडौंमा एक समारोहका बीच एकैसाथ विभिन्न विधाका ६वटा कृतिहरू लोकार्पण गरेका छन्  । अंग्रेजी साहित्य र…
Read More...

गुन्जन नारी साहित्य संस्थाद्वारा विशेष साहित्यिक कार्यक्रम नवलपुरमा

नवलपुर,२०७९ वैशाख २१ देखि २३सम्म गुञ्जन नारी साहित्य संस्था काठमाडौँको आयोजना र मचान वाईल्ड लाईफ रिसोर्टको प्रायोजनमा नेपाल भाषा साहित्यमा युगकवि श्री सिद्धिचरण श्रेष्ठज्यूको योगदानबारे नेपाली भाषामा कार्यपत्रको…
Read More...

लव गाउँलेको …एन अनवान्टेड साउण्ड’लोकार्पण

काठमाडौँ२३, बैशाख ०७९, कवि लव गाउँलेको अङ्ग्रेजी गैरआख्यान ‘एन अनवान्टेड साउण्ड’को विमोचन भएको छ । हार्दिक होटल बागबजारमा सम्पन्न उक्त समारोहमा  वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको सभापति र अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज…
Read More...

‘छापामार युवतीको डायरी’‘गुरिल्ला गर्ल’मा अनुवाद

काठमाडौँ — पूर्वी पहाडको इलाम पुर्ख्यौली थलो भएकी तारा राई १४ वर्षकै कलिलो उमेरमा सशस्त्र द्वन्द्वमा होमिइन् । माओवादी छापामार हुँदाको जीवन भोगाइलाई उतारेर ०६८ सालमा ‘छापामार युवतीको डायरी’ लिएर नेपाली लेखन क्षेत्रमा उदाइन् ।…
Read More...