Browsing Category

Book Review

पुस्तक समीक्षा \कविताको देशः अनुभूति र मूल्याङ्कन

पृष्ठभूमिः पुण्यप्रसाद शर्मा सिक्किमका एक लब्धप्रतिष्ठित कवि, लेखक, अनुवादक, साहित्यकार, प्रकाशक, भाषासेवक एवं समग्रमा भन्नुपर्दा बहुआयामिक व्यक्तित्वका धनी हुन् । सन.१९८४ (देखि सिक्किममा राजनीति र पत्रकारितामा पाइला टेकेर…
Read More...

पुस्तक समीक्षा:”बुधनको घोडी” कथासङ्ग्रहका कथाहरूको अवलोकन

मन्दिरा मधुश्री ( भोजपुर) का नामले चिनिने मन्दिरा कोइराला पाण्डेको "बुधनको घोडी" २०७३ सालमा प्रकाशित कथासङ्ग्रह हो। २२२ पृष्ठमा आबद्ध यस सङ्ग्रहमा १५ वटा कथाहरू सङ्कलित छन्। यो कृति विभिन्न विषयमा आधारित कथाहरूको सङ्ग्रह बनेको छ।…
Read More...

कथाकार रत्न प्रजापतिको‘रित्तो रथ’ कथासङ्ग्रह बजारमा

कथाकार रत्न प्रजापतिको नवीनतम कथासङ्ग्रह ‘रित्तो रथ’ बजारमा आएको छ । शिखा बुक्सद्वारा प्रकाशित यस सङ्ग्रहमा ३२ वटा मझौला आकारका कथा सङ्गृहीत छन् । चालीसको दशकदेखि लेखनमा सक्रिय प्रजापति कथासँगसँगै गीत, गजल र अर्थ–सामाजिक विषयका लेख–निबन्ध…
Read More...

कोइरालाको पुस्तक हृदयको विशेष संस्करणको विमोचन सम्पन्न

डा.भगवान कोइरालाको ‘हृदय’को लोकार्पण काठमाडौंमा आयोजित एक कार्यक्रममा कोईराला आफैंले ओपन हार्ट सर्जरी गरेका दुई बालबालिकालाई विशेष अतिथि बनाएर पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा डा. कोइरालाले सर्जरी गरेका १३ वर्षीया एलिजा सन्त र १३…
Read More...

समीक्षा: ‘लघुकथा विमर्शन’ मा विमर्शन

‘लघुकथा विमर्शन’ नामक कृतिका कलमकार चितवनलाई मुकाम बनाउँदै आएका लक्ष्मण अर्याल हुन् । उनै लक्ष्मण अर्यालले चितवनबाट विश्वनाथ खनालको बुइ चढाएर यो कृतिकोसेली मलाई पठाइदिएका हुन् । यसरी मलाई नै सम्झेर पठाएको स्वादको अन्तर्य कही नसक्नुको हुन्छ…
Read More...

पुस्तक समीक्षा: ‘अनुभूतिको अवतरण’ मेरो आँखामा

नेपाली साहित्यमा विशेषगरी अब्बल कविता सिर्जना गर्नेमध्यकी कवि हुन् रञ्जना निरौला । कवि मनकी धनी उनै रञ्जनाले जीवनको अनुभव र अनुभूतिलाई निबन्धमार्फत अवतरण गराएकी छन् `अनुभूतिको अवतरण´ शीर्षकको निबन्धसङ्ग्रहमा । अनुभव, अनुभूति, भावना र…
Read More...

पुस्तक समीक्षाः ‘कविताको कथा’ भित्रका भाव चित्रहरु

नेपाली साहित्यमा कविता , निबन्ध , नाटक र आख्यान गरी चार प्रमुख विधा मानिन्छन् । विधात्मक दृष्टिकोणले सबै उत्तिकै महत्वपूर्ण रहेका छन् । रुचिका दृष्टिकोणले पनि कुन कम र कुन बेसी छुट्याउन सकिदैन । स्रष्टाहरुले घरायसी परिवेश वा सामाजिक वातावरण…
Read More...

डा. दीपकप्रकाश बास्कोटाको ‘निष्ठाको यात्रा’ लोकार्पण

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले डा. बास्कोटाको जीवन बहुआयामिक, ऊर्जावान्, हरेक क्षेत्रमा सक्रिय…
Read More...

पुस्तक समीक्षा: नारी पीडाको दस्ताबेज ‘मनकली’ उपन्यास

साहित्य आफैंमा कल्पना र जीवनका सजीव अनुभूतिहरूलाई आकर्षक शैलीमा कुँदिएको व्यापक भण्डार हो । समाजको दर्पण हो । यसलाई सजीवता दिन स्रष्टाहरू सौगात स्वरूप विविध विधामा आफ्ना निखारीएको मस्तिष्कलाई कलमको सहारा लिएर सिर्जनाहरूको जन्म दिन्छन्।् र…
Read More...

गोविन्दराज भट्टराईको ‘निर्वाचित निबन्धावली’ सार्वजनिक

अंग्रेजी भाषाका प्राध्यापक गोविन्दराज भट्टराईले आफ्नो परिवेश तथा समय–समाजको सन्दर्भमा लेखेका आत्मपरक १९ निबन्धको संग्रह ‘निर्वाचित निवन्धावली’ प्रकाशनमा आएको छ । विशेषत आफ्नो प्राध्यापकीय जीवन र दैनिकी तथा कोरोनाकालमा बेहोरेका…
Read More...