Browsing Category

Literary Festival & Event

स्रष्टा द्वयको ‘चिदाकाश’ कवितासंग्रह लोकार्पण

विराटनगर, भारती पोखरेल र भावना उपाध्यायद्वारा लिखित संयुक्त कवितासंग्रह ‘चिदाकाश’ विराटनगरमा सार्वजनिक गरिउको छ । विराटनगरस्थित पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक कविराज न्यौपाने, साहित्यकार दधिराज…
Read More...

विकल त्यागीको ‘आमआलाप’गीतिसंग्रह लोकार्पण

काठमाडौँ — कवि तथा गीतकार विकल त्यागी (प्रकाश गुरुङ)का गीतहरूको सङ्ग्रह ‘आमआलाप’ सार्वजनिक गरिएको छ । बागबजारस्थित सिटीम्याक्सको सभाहलमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराल र संगीतकार वसन्त…
Read More...

प्राध्यापक गोपीकृष्ण शर्मा ‘भीमदर्शन रोका स्मृतिकोषबाट सम्मानित

भीमदर्शन रोका स्मृतिकोषले एक समारोहको आयोजना गरी साहित्यकार तथा प्राध्यापक गोपीकृष्ण शर्मालाई भीमदर्शन रोका आदर्श गुरु सम्मान(२०७९ रु। ५०,००१ (पचास हजार एक रुपैयाँ) सहित समर्पण गरेको छ । यसै गरी कोषले गायत्री चेतना केन्द्र नेपाललाई आदर्श…
Read More...

आह्वानले गर्यो समकालिन निबन्धमाथि विमर्श

आह्वानले गर्दै आएको नियमित कार्यक्रम अन्तर्गत यसपाली ‘समकालिन निबन्ध माथि कार्यक्रम सम्पन्न गर्यो । काठमाडौँ आर.आर. कलेजमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख वक्ताका रुपमा प्रा.डा. ज्ञानु पाण्डे, साहित्यकार रञ्जना निरौला र साहित्यकार…
Read More...

स्रष्टा दुर्गालाल श्रेष्ठ र गीता केशरीलाई मदन–शीला स्रष्टा सम्मान अर्पण

काठमाडौँ — कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ र आख्यानकार गीता केशरी मदन–शीला स्रष्टा सम्मानबाट पुरस्कृत भएका छन् । कोरोना महामारीका कारण तीन वर्षयता रोकिएको सम्मान तथा पुरस्कार यस वर्ष प्रदान गरिएको हो । नेपाली साहित्यमा विशिष्ठ योगदान…
Read More...

अनेसास जापानद्वारा काव्य वाचन तथा पुस्तक लोकार्पण सम्पन्न

अनेसास जापानले टोकियोमा मंगलबार आफ्नो नियमित ६५ औँ साहित्य श्रृङ्खला तथा साहित्यिक कार्यक्रमको अवसरमा जापानमै रहेका ३ जना श्रष्टाका तीन कृतिको लोकार्पण सहित भव्य कार्यक्रम सम्पन्न गरिएको छ । लोकार्पित कृतिहरुमा मञ्जुल मितेरीको कविता संग्रह…
Read More...

नियात्रा समाजको नयाँ कार्यसमिति चयन

काठमाडौं । नियात्रा समाज नेपालको भेलाले नियात्राकार प्रतीक ढकालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । सभाले समितिको उपाध्यक्षमा मोहन चापागाईं, महासचिवमा जय छाङ्छा, कोषाध्यक्षमा भवानी खतिवडालाई चयन गरेको छ । यसैगरी …
Read More...

साझा पुस्तक प्रदर्शनी सुरु ८० प्रतिसतसम्म छुट

साझा प्रकाशनले पुस्तक प्रदर्शनी आयोजना गरेको छ । शैक्षिक संस्थाको हिउँदे बिदाको अवसरमा पारेर उक्त प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनीस्थलमा तीन रुपैयाँ देखि २८ सय रुपैयाँसम्मका पुस्तक राखिएका छन्। योगेन्द्र तिमल्सिनाको कथासंग्रह बैंसको…
Read More...

भीमदर्शन रोका आदर्श गुरु सम्मान प्राध्यापक गोपीकृष्ण शर्मालाई

भीमदर्शन रोका स्मृति कोषको कार्यसमितिले भीमदर्शन रोका आदर्श गुरु सम्मानको घोषणा गरेको छ । शिक्षाका क्षेत्रमा दीर्घ सेवा गर्नुभएका आदर्श गुरु एवम् साहित्यकार प्राध्यापक गोपीकृष्ण शर्मालाई यो वर्षको भीमदर्शन रोका आदर्श गुरु सम्मान रु पचास…
Read More...

सुरभि साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानले ‘गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार’बाट हरिहर खनाललाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस पुरस्कारकासाथ २५ हजार पाँच रुपैयाँ नगद राशि प्रदान गरिने…
Read More...