Browsing Category

Literary Festival & Event

स्रष्टा समाजको वार्षिकोत्सवमा विचार गोष्ठी, दुई स्रष्टा पुरस्कृत

काठमाडौं । नेपाल स्रष्टा समाजले १६ औँ वार्षिकोत्सवको अवसरमा विशेष विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा ‘दक्षिण एसियामा नेपाली साहित्य’ विषयमाथि साहित्यकाररू महेश पौडेल र भीष्म उप्रेतीले विशेष प्रवचन दिए । शनिबार राष्ट्रिय नाचघरस्थित…
Read More...

बहुभाषिक कवि गोष्ठीमा २१ भाषाका स्रष्टाले रचना वाचन गरे

काठमाडौँ —नेपाल स्रष्टा समाजको १६औं स्थापना दिवसका अवसरमा  बहुभाषिक कविगोष्ठी सम्पन्न गरिएको छ। बहुभाषिक कवि गोष्ठीमा २१ भाषाका स्रष्टाले रचना वाचन गरेका छन् । गोष्ठीमा कवि नवराज कट्टेलले संस्कृत, शिवराज जैसीले अछामीमा, कविराज तामाङ र…
Read More...

जनमतवाङ्मय प्रतिष्ठानद्वारा तेह्र जना साहित्यकारहरु सम्मानित हुँदै

जनमतवाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ । यसवर्ष २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे (नवलपुर)/युवराज नयाँघरे (इलाम)लाई,…
Read More...

मण्डला नाटकघरमा ‘कुभिण्डोको कथा’ विविधता र सहअस्तित्वको सन्देश

काठमाडौँको मण्डला नाटकघरमा मंसिर १९ देखि ‘कुभिण्डोको कथा’ प्रदर्शन भइरहेको छ । दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ एक दुःखान्त नाटक हो । जुन लोककथामा आधारि छ । पाँच महिने नाटक लेखन परियोजना २०२२ बाट छनोट भएको नाटक ‘कुभिण्डोको कथा’…
Read More...

बागमती संरक्षणका महाअभियन्ता हुतराम बैद्यको स्मृतिमा ‘फाउन्डेसन’ स्थापना

काठमाडौँ, बागमती नदी सभ्यता संरक्षणका कार्यमा थुप्रै दशक बिताई ९४ वर्षको उमेरमा ९ वर्षअघि स्वर्गारोहण हुनुभएका चर्चित महाअभियन्ता स्व. हुतराम बैद्यका नाउँमा हालै काठमाडौँमा एक फाउन्डेसन खोलिएको छ । उहाँकी स्व. धर्मपत्नीसमेतको नाउँ जोडेर…
Read More...

भ्रष्टाचार विरुद्धका कविता पुस्तक लोकार्पण तथा चार हजार डलरका पुरस्कारहरु प्रदान

काठमाडौं, २०७९ पुस १२ हेम–सरिता पाठक फाउन्डेसनले प्रकाशित गरेको "भ्रष्टाचार विरुद्धका कविता" पुस्तकको प्रज्ञाभवनमा हिजो लोकार्पण गरियो । सो पुस्तकको लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य, फाउन्डेसनको अन्तर्राष्ट्रिय…
Read More...

चौथो ”द भ्वाइस अफ नेपाल’ करण राई

काठमाण्डाै - 'द भ्वाइस अफ नेपाल' चाैथाे सिजनकाे उपाधि करण राईले जितेका छन् । गएराति भएको अन्तिम प्रतिष्पर्धाबाट राईले उपाधि हात पारेका हुन् । टिम राजुबाट प्रतिस्पर्धामा रहेका करणले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा चौथो…
Read More...

कवि शैलेन्द्र साकार र कवि नवराज पराजुली सम्मानित हुने

काठमाण्डौ । नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गरिने भएको छ । यसै गरी विसं २०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान…
Read More...

‘नेपाली आधुनिक मूर्तिकारहरू’ लोकार्पण

काठमाडौँ, पुस ११ । 'नेपाली आधुनिक मूर्तिकारहरू' पुस्तक लोकार्पण गरिएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागद्वारा प्रकाशित नेपाली प्रसिद्ध परम्परागत मूर्तिकारहरू, मूर्तिकला: आयामिक रूपान्तरण, मूर्तिकार सोधमूलक जीवनी र…
Read More...

तीन पुस्तकको लोकार्पण

काठमाडौँ . पुस ९ गते शनिवार नेपाल स्रष्टा समाजले आयोजना गरेकोे कार्यक्रममा तीनवटा पुस्तकको लोकार्पण भएको छ । वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा माधव विडारीको उपन्यास ‘अनन्त यात्रा’, रामचन्द्र दाहालको कवितासङ्ग्रह ‘सुजेरो’ र जिज्ञासु…
Read More...