Browsing Category

Literary Festival & Event

साहित्यकार शैलेन्द्र साकारलाई शिखर कवि उपाधि

काठमाडौं – प्रयोगवादी काव्यधाराका लेखक तथा बुटपालिस, अस्वीकृत जमातलगायतका साहित्यिक आन्दोलनका अभियन्ता शैलेन्द्र साकारलाई शिखर कवि उपाधिद्वारा सम्मान गरिएको छ । २०७९ पुस ९ गते ज्योति साहित्य प्रतिष्ठानको १९१ औँ कवितायात्रा श्रृङ्खलाको…
Read More...

गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक

नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिवल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु बालकोटीले…
Read More...

हरिबोल काफ्लेद्वारा लिखित उपन्यास ‘यशोधरा’ लोकार्पण

पोखरा / पोखरामा भैरहेको नेपाल लिटरेचर फेस्टिभल २०२२  मा हरिबोल काफ्लेद्वारा लिखित  उपन्यास यशोधराको लोकार्पण गरिएको  छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथानक रहेको उक्त उपन्यासका बारेमा समीक्षक तथा…
Read More...

नारायणी कला मन्दिरद्वारा नारायणगोपाल स्मृति साँझ आयोजना

चितवन, पुस । नेपाली सुगम सङ्गीतमा जीवन्त आवाज दिन सफल गायक नारायणगोपालको सम्झनामा कला मन्दिरले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ। यो वर्ष पनि  स्वरसम्राट् स्वर्गीय नारायणगोपाल गुरुवाचार्यलाई सम्झना गर्दै चितवनको नारायणी कला…
Read More...

साहित्यकार दिव्य गिरीकाे लघुकथासंग्रह “पुत्लादहन” लाेकार्पण

काठमाण्डाै, साहित्यकार दिव्य गिरीकाे नविन कृति "पुत्लादहन" लघुकथासंग्रह  पाैष ६ गते काठमाण्डाै मीनभवन स्थित थाहा पुस्तकालयकाे सभाकक्षमा एक समाराेहका बीच लाेकार्पण कार्यक्रम सम्पन्न भयाे । साहित्यिक पत्रकार संघकाे आयोजनामा सम्पन्न उक्त…
Read More...

लक्ष्मण राजवंशी: स्मृतिग्रन्थ लोकार्पण र ‘सनाखत’ चलचित्रको शुभारम्भ

काठमाडाैंःसिद्धार्थ वनस्थली इन्स्टिच्युटद्वारा आयोजित एक समारोहमा लक्ष्मण राजवंशी स्मृतिग्रन्थको लोकार्पण गरिएको छ। लक्ष्मण राजवंशीद्वारा रचित कथामा आधारित चलचित्र 'सनाखत' को शुभारम्भ गरिएको थियो। रसियन कल्चर सेन्टर कमलपोखरीमा भएको उक्त…
Read More...

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पुस्तक, चित्रकला प्रदर्शनी र पुस्तक लोकार्पण

काठमाडौँ, पुस । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेका कलाका विविध आयाम, तथ्य र अभ्याससम्बन्धी पुस्तक तथा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ। प्रतिष्ठानद्वारा शनिबार ‘समृद्ध नेपाल, सुखी नेपाल’ शीर्षकमा आयोजित प्रदर्शनीको…
Read More...

साहित्यिक पत्रकार संघद्वारा हाइकु वाचन तथा विमर्श

हाइकु वाचन तथा विमर्श काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा आज  २०७९ पुस ५ गते थाहा पुस्तकालय, काठमाडौंमा आयोजित हाइकु वाचन तथा विमर्श कार्यक्रममा वक्ताहरूले नेपाली भाषामा लेखिएका अधिकांश हाइकुमा बाह्य स्वरूपमा मात्र ध्यान दिइएकोले ती…
Read More...

आख्यानकार रमेश विकलको स्मृतिमा पुरस्कार वितरण

काठमाडौं । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको ‘रमेश विकल वाङ्मय पुरस्कार’ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । उक्त पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, २० हजार रुपैयाँ…
Read More...