Browsing Category

Literary Festival & Event

हेम–सरिता पाठक फाउन्डेसनद्वारा भण्डारी, पौडेल र मनोजलाई पुरस्कारको घोषणा

हेम–सरिता पाठक फाउन्डेसनद्वारा चार हजार डलरको पुरस्कार प्रदान गरिने पत्रकार जीवराम भण्डारी, गायक नवीन पौडेल र कवि मनोज विश्वकर्मालाई चार हजार डलरको पुरस्कार प्रदान गरिने हेम(सरिता पाठक फाउन्डेसनले आगामी पुस ११ गते प्रज्ञा भवनमा वरिष्ठ…
Read More...

अक्षरमार्गले गर्यो सात सर्जकलाई सम्मान

काभ्रे — अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ । अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सर्जकहरुलाई सम्मान…
Read More...

संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ लोकार्पण

काठमाडौँ — वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ पुस्तक एक कार्यक्रम माझ विमोचन गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा गरिएको कार्यक्रममा दिवंगत मित्रहरु पिटर जे कार्थककी पत्नी रञ्जना कार्थक र नोर्बु…
Read More...

ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’ उपाधिबाट अभिनन्दित

काठमाडौँ — प्रसिद्ध आख्यानकार धु्रवचन्द्र गौतमको ८० औँ जन्मदिवस भव्य रुपमा सम्पन्न गरिएको छ । वसन्त चौधरी फाउन्डेसन र श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले आयोजना गरेको उक्त कार्यक्रममा स्रष्टा ध्रुवचन्द्र गौतम ‘आविष्कारी…
Read More...

नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार –२०७८ घोषणा

कठमाडौँ, पुस  । नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार –२०७८  घोषणा गरिएको छ। नातिकाजी श्रेष्ठको ९८ औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा सो सम्मान तथा पुरस्कार घोषणा गरिएको हो । चाबहिल कुटुवालमा आयोजित कार्यक्रममा…
Read More...

सुष्मा दाहालको कवितासङ्ग्रह ‘मध्यान्तर’ लोकार्पण

काठमाडौं साहित्यकार सुष्मा दाहालको कवितासङ्ग्रह 'मध्यान्तर' एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार उशा शेरचनको प्रमुख आतिथ्यतामा  सम्पन्न उक्त लोकार्पण  कार्यक्रमको सभापतित्व साहित्यपोष्टका सम्पादक अश्विनी…
Read More...

दशौं संस्करणको नेपाल लिटरेचर फेष्टिभल यही पुस ६ देखि ११ गतेसम्म पोखरामा आयोजना हुँदैछ

पुस ६ गतेदेखि पोखरा फेवातालको किनार कला, साहित्य, संगीतदेखि देश, राजनीति र समाजका हरेक विषयका विचार, विमर्श र मन्थनले गर्माउने भएको छ । १० औं नेपाल लिटरेचर फेस्टिभलमा दर्शकले रुचीअनुसारका सत्र र पात्रसँग साक्षात्कार गर्न पाउने भएका हुन् ।…
Read More...

लेखक ध्रुव जोशीको ‘अनुभूतिका महक’ कवितासंग्रह सार्वजनिक

ललितपुर । लेखक ध्रुव जोशीद्वारा लेखिएका नेपाली र हिन्दी–उर्दू भाषाको कवितासंग्रह ‘अनुभूतिका महक’ एक समारोहबीच सार्वजनिक गरियो । ललितपुर सानेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि तथा संस्कृतिविद् तुलसी दिवसले कविताकृति सार्वजनिक गर्दै…
Read More...

डा. हेमनाथ घिमिरेको कवितासङ्ग्रह “मेरा बीज अक्षरहरू” लोकार्पण

त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत पत्रकारिता र हिन्दी विभागका प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा तथा वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा डा. हेमनाथ घिमिरेको गद्य कवितासङ्ग्रह "मेरा बीज…
Read More...

हेम–सरिता फाउण्डेसनको अन्तर्राष्ट्रिय समिति पुनर्गठन

सुशासनका पक्षमा तथा भ्रष्टाचार विरुद्धमा सचेनामुलक गतिविधि सम्पन्न गर्दै आएको हेम सरिता पाठक फाउन्डेसन को नयाँ कार्यसमिति गठन भएको छ। थाहा पुस्तकालय काठमाडौंमा सम्पन्न साधारणसभाले फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा जेनी पाठक,…
Read More...