Browsing Category

Literary Festival & Event

‘थाहा फोटो प्रदर्शनी २०७९’ सकियो 

थाहा फोटो प्रदर्शनी २०७९’ सकिएको छ । थाहा नगरपालिकाद्वारा काठमाडौंको वसन्तपुरमा आयोजित फोटो प्रदर्शनीले त्यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।मकवानपुरको उत्तरी क्षेत्रलाई झल्काउने तीन दिवसीय उक्त प्रदर्शनीमा स्वदेशी र…
Read More...

अमृत दोर्जेको आत्मकथा ‘पर्खाई‘ सार्वजनिक

काठमाडौंमा गरिएको एक कार्यक्रममा अमृत दोर्जेको आत्मकथा ’पर्खाइ’ सार्वजनिक भएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेलले उक्त पुसतक सार्वजनिक गरेका हुन् । नेता पोख्रेलले पुस्तकमा दोर्जेको संघर्ष र सफलताको…
Read More...

नेपाल बालसाहित्य समाजको २५ औँ वार्षिक साधारण सम्पन्न

नेपाल बालसाहित्य समाजले आफ्नो ऐतिहासिक २५ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको खबर छ । बालसाहित्य तथा पठन सिप, संस्कार र संस्कृतिको विकास तथा बालबालिकाहरूमा सिर्जनशीलता विकासका लागि वि. सं. २०४४ सालमा संस्थापित नेबासासले…
Read More...

ज्योति साहित्य प्रतिष्ठानले स्रष्टाहरुलाई सम्मान र पुरस्कृत गर्यो

ज्योति साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्य र विशिष्ट अतिथि नरेन्द्र राज पौडेल तथा "चोभार ब्लुज" का रचनाकार विक्रम भक्त जोशीको समुपस्थितिमा साहित्यकार उषा आचार्य, राज बाबु श्रेष्ठ 'सागर', संगीता ठाकुर, रेणु…
Read More...

चेतन कार्कीको सम्झना गरियो

चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति)ले आज २०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, सस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्‍यो । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त…
Read More...

‘म चेतन’ गीति एल्बम विमोचन

वरिष्ठ चलचित्र निर्देशक, सस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती अवसरमा ‘म चेतन’ गीति एल्बमको लोकार्पण गरिएको छ । “वरिष्ठ गीतकार, चलचित्रकर्मी चेतन कार्की आजको दिनसम्म जीवित रहनु भएको भए चौरासी पूजा गर्ने समय हुने थियो “ भनेर…
Read More...

ग्रयान्ड महफिलको पाँचौँ शृङ्खला कार्यक्रम हुँदै

आउने कार्तिक शनिवार १९ गते दिनको २ः०० बजे सर्वनाम थिएटरमा ग्रयान्ड महफिलको पाँचौँ शृङ्खला कार्यक्रम हुँदैछ । वाचकहरू, सिद्ध नारायण आचार्य कैलाली,बबिता भूजेल मोरङ र नवराज ढकाल चितवनका रहेका छन् । सर्जक चर्चामा कवि निवन्धकार रञ्जना निरौला र…
Read More...

सेक्रेमेन्टोमा नेपाली साहित्यिक कार्यक्रम सम्पन्न

अमेरिका । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती अमेरिकाको क्यालिफोर्नियास्थित सेक्रेमेन्टो शहरमा पृथक शैलीमा रचना वाचन गरेर मनाइएको छ । तिहारको लक्ष्मीपूजामा जन्मिएका महाकवि देवकोटाको जन्मजयन्तीमा आयोजित कार्यक्रममा कुनै सभापति राखिएको…
Read More...