Browsing Category

Literary Festival & Event

बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेललाई रबिन्द्रनाथ टैगोर अवार्ड

झापा-प्रसिद्ध साहित्यकार रबिन्द्रनाथ टैगोरको नाउँमा स्थापित रबिन्द्रनाथ टैगोर अवार्डबाट झापा दमकका दुई जना साहित्यकार पुरस्कृत हुने भएका छन् ।  झापामा रहेर अंग्रेजी साहित्यमा कलम चलाउँदै आउनु भएका बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेल उक्त…
Read More...

कवि एलपि पराजुलीका दुई पुस्तक विमोचन

१५ जेष्ठ, काठमाडौँ, कवि एलपि पराजुलीका दुई पुस्तक सार्वजनिक भएका छन् । भुगोल साहित्य समाज र छेस्का साहित्य नेपालको आयोजनामा राष्ट्रिय महिला आयोगको सभाहलमा सम्पन्न भएको उक्त लोकार्पण कार्यक्रममा अरु दुई काव्यकृतिको पनि विमोचन भएको थियो ।…
Read More...

प्रमिला शर्माको कथासङ्ग्रह ‘पोल्ने हिउँ’ लोकार्पण

डेनभर (कोलोराडो) । साहित्यकार प्रमिला शर्माको नयाँ कथासङ्ग्रह ‘पोल्ने हिउँ’ को एक समारोहबीच लोकार्पण तथा पुस्तकचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा भएको…
Read More...

खिमलाल गौतमको ‘पन्ध्रौं चुली’ सार्वजनिक

काठमाडौँ — १५औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा, शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सर्भेयर खिमलाल गौतमको पुस्तक …पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ । उक्त समारोहमा सरकारका मुख्यसचिव शंकरदास वैरागी, कीर्तिमानी…
Read More...

सरिता थुलुङलाई कल्पपुञ्ज पुरस्कार २०७८

काठमाडौँ, जेठ १३, ‘डिमारीका’ अभियानको आयोजनामा साहित्यकार कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’द्वारा स्थापित ‘कल्पपुञ्ज पुरस्कार’ २०७८ सरिता थुलुङलाइ प्रदान गरिएको छ । ह्विलचेयर नृत्य प्रशिक्षक सरिता थुलुङलाई जेठ १३ गते शुक्रबार अपाङ्ग संघको हल…
Read More...

खलंगामा ‘दार्चुला बृहत् साहित्य महोत्सव सुरु’

दार्चुला — अमेरिकास्थित ताराकिसन फाउन्डेसनको आयोजनामा दुई दिने साहित्यिक महोत्सव खलंगामा सुरु भएको छ । साहित्यमार्फत जिल्लाको कला, संस्कृतिलाई उजागर गर्नका लागि दार्चुला बृहत् साहित्य महोत्सव सुरु भएको छ । १३ जेष्ठ,२०७९ शुक्रबारबाट महोत्सव…
Read More...

ललितपुरमा किरातको माङखिम संग्रहालय

काठमाडौँ—किरात जातिले नयाँ अन्नबाली छर्ने बेलामा भूमिपूजा गरी प्रकृति र पुर्खासित आशीर्वाद माग्ने अवसरका रूपमा उभौली मनाउने गर्दछन् । राजधानीमा रहेका किरात राई, लिम्बु, याक्खा, सुनुवार जातिले सुखशान्ति मिलोस् भनेर प्रकृति र पितृको…
Read More...

मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा  

जेठ ८, २०७९, काठमाडौं, कवि मीना श्रेष्ठको कविता कृति …फर्गेट एस्टर्डेको विमोचनका प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथ्य पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले…
Read More...