Browsing Category

Literary Festival & Event

‘छापामार युवतीको डायरी’‘गुरिल्ला गर्ल’मा अनुवाद

काठमाडौँ — पूर्वी पहाडको इलाम पुर्ख्यौली थलो भएकी तारा राई १४ वर्षकै कलिलो उमेरमा सशस्त्र द्वन्द्वमा होमिइन् । माओवादी छापामार हुँदाको जीवन भोगाइलाई उतारेर ०६८ सालमा ‘छापामार युवतीको डायरी’ लिएर नेपाली लेखन क्षेत्रमा उदाइन् ।…
Read More...

नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’

काठमाडौँ — नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । नेपालयले सुरु गर्न लागेको नयाँ साहित्यिक प्लेटफर्म 'नेपालय ई-कविता'को संयोजन कवि श्रवण मुकारूङले गर्नेछन् । यो प्लेटफर्ममार्फत् कवि मुकारूङले नयाँ र पुराना कविहरूका,…
Read More...

‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

काठमाडौँ — नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘प्रगति’ पत्रिका र यसका सम्पादक नारायणप्रसाद बाँसकोटाको योगदानलाई स्मरणमा ल्याउने गरी ‘स्मृतिभेट’ प्रकाशनमा आएको छ । २०१० सालदेखि लगातार द्वैमासिक रुपमा १६ अंकसम्म निस्किएको…
Read More...

काइँयोमा रमाएको कुची;   कपालका लट्टा काइँयोले फुकाएझैं जीवनका अप्ठ्यारा केले फुकाउँछ ?  

काठमाडौँ — चित्रकार सविता डंगोलका कलाकृतिको प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । दुई दजर्नभन्दा बढी चित्र प्रदर्शनीमा छन् । समकालीन सिर्जनाहरूमा डंगोलले प्रकृति, मानवीय प्रेम, सद्भाव, संस्कृतिप्रतिको झुकाव…
Read More...

दाहाल यज्ञनिधिका कविताहरू प्रकाशन

नेपाली साहित्य, सञ्चार कर्म र संस्कृतिका क्षेत्रमा सुपरिचित किर्तिशेष दाहाल यज्ञनिधिका कविताहरूको सङ्कलन’दाहाल यज्ञनिधिका कविता’ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको छ । यसलाई  साहित्य (पद्यकाव्य) विभागकोपरियोजना अन्तर्गत कवि…
Read More...

आह्वान अभियानमा पाल्पाको साहित्यिक विमर्श

१६ वैशाख, २०७९‘आह्वान अन्तरसंवाद साहित्यमा पाल्पा’ नाम दिई पाल्पामा एक अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।  आह्वानलाई नेपालभरी पु¥याउने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रम पाल्पाको साहित्यिक योगदान र साहित्यकारका विषयमा अत्यन्तै…
Read More...

रम्बास कवितासंग्रह …वरपिपल’ लोकार्पण

२३, अप्रेल २०२२, आसामस्थित तीनसुकिया जिल्लाको उदयपुर, जागुनमा नेपाली साहित्य विकास समिति तिरापको सौजन्यमा साहित्य संस्कृति समारोह  समिति २०२२को तत्वावधानमा देश–विदेशका  ९२ जना सर्जकहरूको रम्बास कविता सङ्कलन “वरपिपल’ …
Read More...

स्मृति ग्रन्थ प्रकाशन

१७,वैशाख, बनस्थली काठमाडौँमा गीता अधिकारीको स्मृति ग्रन्थ ‘स्मृतिमा आमा भुवनेश्वरी” लोकार्पण भएको छ । कवि तुलसी दिवशको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा निवन्धकार नयाँघरे, कवि सृजना शर्मा र तुलसी दिवसले पुस्तक…
Read More...

दुई दिने अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अप्रिल दुई दिने अनेसास विश्व बाल साहित्य सम्मेलन भएको छ । वरिष्ठ बालसाहित्यकारहरुका साथै प्रवासमा बसोबास भएका अत्यधिक बालबालिकाको उपस्थिति रहेको उक्त सम्मेलनमा…
Read More...

नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

काठमाडौंमा आगामी २०७९ बैशाख १६-१८ मा आयोजना गरिने नेपाल-भारत साहित्य महोत्सव (Nepal-India Literature Festivel) दोस्रो संस्करणमा वरिष्ठ सस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ । नेपाल-भारत…
Read More...