Browsing Category

Literature

साहित्यकारद्वयको नेपालभाषाका पुस्तक सार्वजनिक

ललितपुर, नेपालभाषाका साहित्यकारद्वय मोतीलक्ष्मी शाक्यको प्रबन्ध सङ्कलन ‘झिगु नेवा: संस्कार व संस्कृतिया धुकूपिकू’ (हाम्रो नेवार संस्कार र संस्कृतिको ढुकुटी) र मनदेवी ताम्राकारको कथासङ्ग्रह ‘छेँदुने’ (घरभित्र) नामक पुस्तक सार्वजनिक भएको छ।…
Read More...

भाषाशास्त्री राईको ‘ए डिस्क्रिप्टिभव स्टडी अफ बान्तावा’ पुस्तक प्रकाशित

कार्तिक २०, काठमाडौँ — भाषावैज्ञानिक नोवलकिशोर राईको ‘बान्तावा भाषाको वर्णनात्मक अध्ययन’ (ए डिस्क्रिप्टिभव स्टडी अफ बान्तावा) बजारमा ल्याइउको छ । त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास)ले उक्त पुस्तक प्रकाशित गरेको हो…
Read More...

महेश आचार्यको बालकथा ’कालटोपे र स्यालटोपे’ सार्वजनिक

काठमाडौँ—गीतकार महेश आचार्यको पहिलो कृति ’कालटोपे र स्यालटोपे’ सार्वजनिक गरिएको छ । रुम टु रिडले प्रकाशन गरेको उक्त बालकथा ’गोनु झा र चोरहरु’ लोककथामा आधारित छ । चोरेरै गुजारा गर्ने दाजुभाइ कसरी सुध्रिए र समाजमा सम्मानसाथ बस्न पाए भन्ने…
Read More...

सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना स्रष्टालाई सम्मान

विविध सांस्कृतिक एवं सम्मान समारोह २०७९को नामले परिचित सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना विभिन्न विधाका स्रष्टा र व्यक्तित्वलाई सम्मान गरेको छ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना गरिएको उक्त कार्यक्रममा वहाँहरुलाई सम्मान गरिएको…
Read More...

पर्वतकुमार श्रेष्ठको उपन्यास ‘समयको छाल’ लोकार्पण

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा उपन्यासकार पर्वतकुमार श्रेष्ठको उपन्यास ‘समयको छाल’ लोकार्पण गरिएको छ । आरोहण गुरुकुल विराटनगरमा भएको उक्त कृतिमाथि समालोचक कृष्ण वस्ती, समालोचक दधिराज सुवेदी, विश्लेषक दिनेश श्रेष्ठ र कवि…
Read More...

पर्शुराम घिमिरेको उपन्यास सोइसोइलाको विमोचन

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा साहित्यकार पर्शुराम घिमिरेको उपन्यास ‘सोइसोइला’को विमोचन गरिएको छ । दिल्ली पब्लिक स्कुल विराटनगरको सभाकक्षमा भएको उक्त कृतिका प्रमुख आतिथ्य समालोचक दधिराज सुवेदीले गर्नु भएको थियो । माथि…
Read More...

दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई गोधूलि पुरस्कार

गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने ‘गोधूलि पुरस्कार’२०७९ दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रुपैयाँ राशि र ताम्रपत्रसहित 'गोधूलि पुरस्कार' विशेष कृतिका…
Read More...