Browsing Category

Literature

कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’ लोकार्पण

काठमाडौँ , गजलकार कमल सङ्घर्षको गजलसंग्रह खुडीको  लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच खुडी विमोचन गरिएक हो । विमोचन कार्यक्रममा आख्यानकार अमर न्यौपाने, गजलकार करुण थापा, गजलकार शीतल कादम्बिनी, गजल…
Read More...

रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौँ —  काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रद्वारा ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । विवेकशील साझा पार्टीका…
Read More...

रमेशचन्द्र घिमिरेको बालकवितासङ्ग्रह `घुमाउने घर´सार्वजनिक

कवि रमेशचन्द्र घिमिरेको बालकवितासङ्ग्रह `घुमाउने घर´लाई चितवनमा सार्वजनिक गरिएको छ । सम्पूर्ण किताब नारायणगढ भएको  सार्वजनिक समारोहमा रमेश प्रभात, उदय अधिकारी, प्रेम सिग्देल, इन्दिरा पौडेल मरहट्टा, रमेशचन्द्र घिमिरे, विमला अधिकारी…
Read More...

खगेन्द्र लामिछानेको ‘फुर्के’ उपन्यास लोकार्पण

काठमाडौं । अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ शनिबार सार्वजनिक गरिएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का, कवि विप्लव प्रतीक, गायक लोचन रिजालले…
Read More...

लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरु”चिन्ता र चासो” र “स्वाभिमानको तस्वीर”…

आफ्नो स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले आज २०७९ असोज १ गते प्रज्ञा भवन, कमलादी, काठमाडौँ आयोजना गरेको कार्यक्रममा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरु "चिन्ता र चासो" लेखसङ्ग्रह तथा "स्वाभिमानको तस्वीर" कवितासङ्ग्रहको…
Read More...

पुस्तक समीक्षा:”बुधनको घोडी” कथासङ्ग्रहका कथाहरूको अवलोकन

मन्दिरा मधुश्री ( भोजपुर) का नामले चिनिने मन्दिरा कोइराला पाण्डेको "बुधनको घोडी" २०७३ सालमा प्रकाशित कथासङ्ग्रह हो। २२२ पृष्ठमा आबद्ध यस सङ्ग्रहमा १५ वटा कथाहरू सङ्कलित छन्। यो कृति विभिन्न विषयमा आधारित कथाहरूको सङ्ग्रह बनेको छ।…
Read More...

लेखक तथा समाजसेवी रामप्रकाश समथिङको निधन

पाँचथर जिल्लालाई कर्मथलो बनाएर लेखन विधामा सक्रिय साहित्यकार गुरुङ रामप्रकाश (समथिङ) को निधन भएको छ। उहाँको ५४ वर्षको उमेरमा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा बिहीबार साँझ निधन भएको समथिङ फाउण्डेसनका अध्यक्ष मंगल बेघाले जानकारी…
Read More...

शान्ति समाजद्वारा १५ स्रष्टालाई पुरस्कार सम्मान घोषणा

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेको बताएकाे छ । समाजले जानकारी  दिए अनुसार, वर्ष २०७९ सालको कृष्णकुमारी दाहाल…
Read More...

कथाकार रत्न प्रजापतिको‘रित्तो रथ’ कथासङ्ग्रह बजारमा

कथाकार रत्न प्रजापतिको नवीनतम कथासङ्ग्रह ‘रित्तो रथ’ बजारमा आएको छ । शिखा बुक्सद्वारा प्रकाशित यस सङ्ग्रहमा ३२ वटा मझौला आकारका कथा सङ्गृहीत छन् । चालीसको दशकदेखि लेखनमा सक्रिय प्रजापति कथासँगसँगै गीत, गजल र अर्थ–सामाजिक विषयका लेख–निबन्ध…
Read More...

मञ्जु थापाको ‘छोरीले जन्माएका आमाहरू’ पुस्तक लोकार्पण

काठमाडौँ, भाद्र २९, 'छोरीहरूका कलमबाट सिर्जित बाह्र आमाको जीवनगाथा ‘छोरीले जन्माएका आमाहरू”, पुस्तक सार्वजनिक गरिएको छ । लेखक मञ्जु थापाद्वारा परिकल्पना र संयोजन गरिएको ‘छोरीले जन्माएका आमाहरू’ पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानमा एक…
Read More...