Browsing Category

Literature

स्रष्टा ज्ञानबहादुर क्षेत्रीको ‘निपठनमा सुकरातको डायरी’ सार्वजनिक

असम, तेजपुरबासी स्रष्टा ज्ञानबहादुर क्षेत्रीले ‘निपठनमा सुकरातको डायरी’ कृति प्रकाशनमा ल्याएका छन् । मंगलबार आयोजित एक समारोहमा उपन्यास ‘सुकरातको डायरी’का लेखक गोविन्दराज भट्टराई र समालोचक कुमार कोइरालाले क्षेत्रीको कृति विमोचन गरेका छन् ।…
Read More...

भुटानी लेखकद्वय खेम रिजाल र रमेश गौतमका पुस्तक सार्वजनिक

भुटानी लेखकहरू खेम रिजाल र रमेश गौतमका दुई पुस्तक सार्वजनिक गरिएको छ । भुटानमा जन्मिएर शरणार्थी चिनारीसँगै अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका रिजालको गीतिसंग्रह ‘ऊर्जा’ प्रकाशित भएको छ भने । नर्वेको स्टाभाङ्गरमा बस्दै आएका रमेश गौतमको…
Read More...

‘छन्दसाधना पुरस्कार’ घोषणा

नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा.देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले एक विज्ञप्तिमार्फत यस वर्षको ‘छन्दसाधना पुरस्कार’ घोषणा गरेको छ । २०७६ बाट हरेक वर्ष छन्दकविताका एक जना…
Read More...

प्रा.डा. मुकेशकुमार चालिसेद्वारा लिखित ‘पाका मान्छेका कुरा’पुस्तक प्रकाशित

प्रा.डा. मुकेशकुमार चालिसेद्वारा लिखित ‘पाका मान्छेका कुरा’ पुस्तक प्रकाशित भएको छ । यो पुस्तक जेष्ठ नागरिकका बारेमा लेखिएको छ । रसियन कल्चर सेन्टर काठमाडौंमा अग्रज व्यक्तित्व वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्णमुरारी गौतमलगायत दश…
Read More...

‘सफलताका सूत्र’ पुस्तक प्रकाशित

अमेरिकामा प्राध्यापन गर्नुहुने विश्वराज अधिकारीद्वारा लिखित पुस्तक सफलताका सूत्र प्रकाशित भएको छ । हरेक क्षेत्रमा कसरी सफलता पाउन सकिन्छ भनेर १८ वटा सूत्रसहित प्रकाशित पुस्तकमा सफलताबारे विभिन्न व्यक्तिहरूका दृष्टिकोण, निर्धारित लक्ष्य,…
Read More...

‘नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव’ विषयक विमर्शआयोजना

काठमाडौँ । युवाकवि तथा प्रथम नेपाली समालोचक मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागद्वारा ‘नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव’ विषयक विचार–गोष्ठी आयोजना गरियो ।…
Read More...

ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ प्रकाशित

काठमाडौं । बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्ध सम्बन्धी धेरै कृति पाईन्छन् । यही क्रममा भिक्टर प्रधानद्वारा लिखित ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ वी रिडले प्रकाशित गरेको छ । उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय…
Read More...

श्रष्टा साँझ अमेरीकाले लोकार्पण,सम्मान, नेपाली पुस्तकको प्रदर्शनी कार्यक्रम गर्यो

(अमेरिका), श्रष्टा साँझ अमेरीकाले लोकार्पण र सम्मान कार्यक्रम गर्यो साहित्य क्षेत्रमा समसामयिक विषयहरूमा निरन्तर छलफल चलाउँदै आएको छ श्रष्टा साँझ अमेरिकाले । विगत पाँचवर्षदेखि सक्रिय श्रष्टा साँझको पाँचौँ वार्षिक उत्सवका अवसरमा आइतबार…
Read More...

‘माधवी’ उपन्यास हिन्दी संस्करणमा

काठमाडौँ,  मदनमणि दीक्षितले नेपालीमा लेख्नुभएको मदन पुरस्कार प्राप्त विराट उपन्यास ‘माधवी’ को हिन्दी संस्करण प्रकाशनमा आएको छ। रत्नसागर प्रकाशन प्रालिले उपन्यासको हिन्दी संस्करण प्रकाशन गरेको हो। उत्तर वैदिककालीन उपन्यास नाम दिइएको उक्त…
Read More...