Browsing Category

Bagmati Province

भरतपुर महानगरमा चल्यो ब्रुमर

भरतपुर । भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर (धूलो बढार्ने मेसिन) सञ्चालन गरेको छ । महानगर प्रमुख रेणु दाहालले भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न थालिएको जानकारी दिइन् । सडकमा…
Read More...

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म…
Read More...

सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ । बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू हुने भएको हो । २०८० कार्तिक २३ गते राजपत्रमा…
Read More...

नारायणी नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन अन्तिम चरणमा

चितवन, नारायणगढ र गैँडाकोटलाई जोड्ने गरी नारायणी नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन अन्तिम चरणमा पुगेको छ ।सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख ललीजन खनालले डिजाइनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनले यसै आर्थिक वर्षमा…
Read More...

भरतपुर भ्रमण वर्ष २०२४:खेल गतिविधिहरु निरन्तर

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन् । भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध…
Read More...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम द्रुत गतिमा निर्माण हुन्छ: रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुर काम द्रुत गतिमा निर्माण हुने बताउनुभएको छ । बिहिबारदेखि सुरु भएको ईन्डो नेपाल टि–२० च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले…
Read More...

भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रूपमा बन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रूपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै…
Read More...

चितवनको होस्टेलमा बालिका मृत्युको घटना छानबिन गर्न परिवारको माग

काठमाडौँ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन…
Read More...

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला पुनः निर्माणका लागि टेण्डर

काठमाडौं । अलपत्र परेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पुनः सुरु हुने भएको छ । भरतपुर महानगरपालिकाले चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा रहेको सो क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ ।…
Read More...