Browsing Category

Bagmati Province

वर्षमा एक पटक आज अर्थात् बडादशैंकाे महानवमीका दिनमात्र खोलिने तलेजु भवानीको मन्दिर आज खुला

काठमाडौं । काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज खुला गरिएकाे छ । तलेजु भवानीको मन्दिर वर्षमा एक पटक आज अर्थात् बडादशैंकाे महानवमीका दिनमात्र खोलिन्छ । बडादशैंकाे नवमीका दिन मात्र खुल्ने तलेजु मन्दिरमा बिहानैदेखि…
Read More...

महानवमीका अवसरमा हनुमानढोकामा बली पूजा

काठमाडौँ । महानवमीका अवसरमा हनुमानढोकामा बली पूजा गरिएको छ हनुमानढोकामा बिहान कुभिण्डो तथा बोका बलिदिइएको छ । आज दशैँघर, कोत लगायत विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना…
Read More...

एमाले वाग्मती प्रदेश अधिवेशन: अध्यक्षमा कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालकाे मनाेनयन दर्ता

काठमाडौं । नेकपा एमालेको वाग्मती प्रदेश अध्यक्षको लागि केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले मनोनयन दर्ता गर्नुभएको छ । काठमाडौंमा जारी अधिवेशनको निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको ढुङ्गेलले बताउनुभयो । सहमतिको…
Read More...

चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

चितवन । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट…
Read More...

आजको तरकारी फलफुलको मूल्य

काठमाडौं—  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार लोकल सानो गोलभेँडाको मूल्यमा ५ रुपैयाँ वृद्धि भएको छ । हिजोको तुलनामा लोकल सानो…
Read More...

ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न  

कैलाली, १७ असार    धनगढी उपमहानगरपालिका-५ तारानगरस्थित मालिकार्जुन दार्चुला सेवा समितिको सभाहलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतनामूलक कार्यक्रम आइतबार बिहान सम्पन्न भएको छ ।             सुदूरपश्चिम प्रदेश सरकारका…
Read More...

सर्लाहीमा एक सातामा ६७९ जनाले लिए नागरिकता

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट एक सातामा ६७९ जना जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका छन्। नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागू भएपछि गत आइतबारदेखि नागरिकता वितरण सुरु गर्दा आजसम्म ६७९ जना…
Read More...

काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइद्वारा दाइको हत्या

काठमाडौँ । काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका २३ ओमबहालमा गए राती भाइले दाइको हत्या गरेका हुन् । प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिरको हो यद्यपि…
Read More...

पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न बागमती सभ्यता समिति

काठमाडौँ । धार्मिक विशेषता रहेको बागमती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । बागमती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदैछन् । उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग…
Read More...