Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

बैंगलोरले राजस्थानलाई दियो १७२ रनको लक्ष्य

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई १७२ रनको लक्ष्य दिएको छ ।टस जितेर ब्याटिङ थालेको आरसीबीले २० ओभरमा ५ विकेटको क्षतिमा १७१ रन जोडेको हो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले…
Read More...

जैसवालले जिताए राजस्थानलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा राजस्थान रोयल्सले सजिलो जित हात पारेको छ । राजस्थानले कोलकाता नाइट राइडर्समाथि ९ विकेटको जित हासिल गरेको हो । जारी सिजनको आईपीएलमा राजस्थानको…
Read More...

आईपीएलमा चेन्नईको सातौँ जित, दिल्लीको सातौँ हार

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले अर्को खराब नतिजा निकालेको छ । जारी आईपीएलको बुधबार राति खेलिएको खेलमा चेन्नई सुपर किङ्सले सातौँ जित हात पा¥यो भने दिल्लीले सातौँ हारको सामना गर्नु…
Read More...

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियामा टीट्वान्टी शृंखला खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग टीट्वान्टी क्रिकेट शृंखला खेल्ने भएको छ । नेपाल र मलेसियाबीचको क्रिकेट शृंखला ५ खेलको हुनेछ । उक्त शृंखला मलेसियामा खेलिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र…
Read More...

ए लिग : चर्च ब्वाइज र एपिएफको जित

काठमाडौँ : साविक विजेता मच्छिन्द्र फुटबललाई २-१ गोलले पराजित गर्दै चर्च ब्वाइज शहीद स्मारक ए डिभिजन लिग तालिकाको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा विभागीय टोली एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ३–० हो सहज जित निकालेको छ। ललितपुरस्थित अखिल…
Read More...

ए डिभजिन लिग फुटबलमा आज तीन खेल

काठमाडौं : सहिद स्मारक ए डिभजिन लिग फुटबलमा आज तीन खेल हुँदैछन्। दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा थ्रीस्टार र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा…
Read More...

प्लेअफमा पुग्ने पहिलो टोली बन्यो गुजराजत

अहमदाबाद । साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफमा प्रवेश गरेको छ । टोली चालू सिजनको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको हो । पहिले ब्याटिङ गरेको…
Read More...

एन्फाको आकस्मिक बैठकले ६७ करोडको बजेट परिमार्जनसहित पारित गर्‍यो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको आकस्मिक बैठकले सन् २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँको बजेट परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको आकस्मिक…
Read More...

केएल राहुल आईपीएल र टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिर

लखनउ । लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल तिघ्राको चोटका कारण आईपीएल र अष्ट्रेलियाविरुद्धको जुनमा हुने भारतको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिरिएका छन्। उनले इन्स्टाग्राममार्फत आफूलाई शल्यक्रियाको आवश्यकता रहेको जानकारी दिएका…
Read More...

जेसिज कपको उपाधि श्री मेयर गणलाई 

बागलुङमा सञ्चालित अर्ना जेसिज कप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको श्री मेयर गण घोडाबाँधेले जितेको छ ।  शुक्रबार बांगेचौर खेलमैदान सम्पन्न फाइनल खेलमा वीर गोर्खाली युवा क्लबलाई १–० गोलले पराजित गर्दै श्री मेयर गण विजेता बनेको हो…
Read More...